आजको राशिफल २०७६ मंसिर २८ गते, शनिवार (भिडियो)

  • मेष राशि

    दिन सफल रहनेछ, कार्यमा कुशलताका साथै आयमा पनि वृद्धि हुने देखिन्छ ।

  • वृष राशिः

    मित्र सुख रहनेछ, व्यवसायमा वृद्धिका साथै खेल क्षेत्रमा अभिरुचि रहने देखिन्छ ।

  • मिथुन राशिः

    पराक्रम बढ्नेछ, गृह सुख मिल्नुका साथै प्रेम जीवन पनि सुखद् रहने दखिन्छ ।

  • कर्कट राशिः

    शारीरिक कष्ट रहनेछ, कार्यमा व्यववधानका साथै दिन खर्चिलो रहने देखिन्छ ।

  • सिंह राशिः

    धार्मिक कार्यमा रुचि जाग्नेछ, आर्थिक लाभका साथै दिन मनोरम रहने देखिन्छ ।

  • कन्या राशिः

    व्यवसायमा वृद्धि हुनेछ, मित्र सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता मिल्ने देखिन्छ ।

  • तुला राशिः

    कला साहित्यका क्षेत्रमा लगाव रहनेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा सफलता मिल्ने देखिन्छ ।

  • वृश्चिक राशिः

    शत्रुपक्ष सबल रहनेछन्, कार्यमा व्यवधानका साथै दिन कार्यदायी रहने देखिन्छ ।

  • धनु राशिः

    कार्यमा सफलता मिल्नेछ, वित्तीय लाभका साथै सुखद् यात्रका योग पनि देखिन्छन् ।

  • मकर राशिः

    तर्कशक्तिमा विकास हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

  • कुम्भ राशिः

    प्रिय सुख रहनेछ, व्यवसायिक सफलता मिल्नुका साथै दिन सफल रहने देखिन्छ ।

  • मीन राशिः

    कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल