आजको राशिफल २०७६ मंसिर २७ गते, शुक्रवार (भिडियो)

  • मेष राशि

    धन लाभका योग देखिन्छन्, कार्यमा उन्नतिका साथ अध्ययनमा सफलता मिल्नेछ ।

  • वृष राशिः

    आर्थिक उन्नति हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै दिन सुखमय रहने देखिन्छ ।

  • मिथुन राशिः

    मनमा प्रसन्नता छाउनेछ, मिष्ठान्न प्राप्तिका साथै वित्तीय लाभका योग देखिन्छन् ।

  • कर्कट राशिः

    शत्रुपक्ष बलवान् रहनेछन्, कार्यमा व्यवधानका साथै प्रतिकूल स्वास्थ्यको सामना गर्नुपर्ने देखिन्छ ।

  • सिंह राशिः

    सांगीतिक क्षेत्रमा अभिरुचि रहनेछ, पारिवारिक सुखका साथै व्यवसायमा पनि उन्नति हुने देखिन्छ ।

  • कन्या राशिः

    प्राविधिक कार्यमा रुचि रहनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै प्रेम पक्ष पनि सबल रहने देखिन्छ ।

  • तुला राशिः

    शारीकि आलश्यता रहनेछ, आथिक अस्थिताका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

  • वृश्चिक राशिः

    पारिवारिक सुख मिल्नेछ, अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

  • धनु राशिः

    आयमा वृद्धि हुनेछ, भौतिक वस्तुबाट लाभ रहनुका साथै दिन प्रेमिल रहने देखिन्छ ।

  • मकर राशिः

    सकारात्मक कार्यमा मन जानेछ, आय बढ्नुका साथै नयाँ कार्यप्रति चारख रहने देखिन्छ ।

  • कुम्भ राशिः

    परिस्थिति प्रतिकूल रहन सक्नेछ, कार्य व्यवधानका साथै खर्चमा पनि वृद्धि हुनसकने देखिन्छ ।

  • मीन राशिः

    मनमा प्रसन्नता रहनेछ, कार्यमा उन्नतिका साथै व्यवसायिक सफलता प्राप्त हुने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल