आजको राशिफल २०७६ मंसिर १७ गते, मंगलवार

  • मेष राशि

    व्यवसायमा वृद्धि हुनेछ, कीर्ति लाभका साथै दिन सुखद् रहने देखिन्छ ।

  • वृष राशिः

    कार्यमा सफलता मिल्नेछ, आर्थिक उन्नतिका साथै प्रेमिल दिन रहनेछ ।

  • मिथुन राशिः

    प्राविधिक कार्यमा रुचि रहनेछ, भौतिक वस्तुबाट लाभका साथै खेल क्षेत्रमा लगाव रहने देखिन्छ ।

  • कर्कट राशिः

    कार्यमा अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ ।

  • सिंह राशिः

    बोलीमा ओज रहनेछ, आय बढ्नुका साथै कार्यप्राप्तिका योग देखिन्छन् ।

  • कन्या राशिः

    प्राज्ञिक कार्यमा चाख रहनेछ, मित्र सुखका साथै व्यवसायिक सफलता मिल्नेछ ।

  • तुला राशिः

    प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै सुखद् यात्रका योग देखिन्छन् ।

  • वृश्चिक राशिः

    अनुत्पादक खर्चमा वृद्धि हुनेछ, अध्ययनमा अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

  • धनु राशिः

    पराक्रम बढ्नेछ, आयमा वृद्धि हुनुका साथै जलीय पदार्थ लाभदायी रहनेछन् ।

  • मकर राशिः

    कार्यमा सफलता मिल्नेछ, व्यवसायमा वृद्धिका साथै दिन सुखद् रहने देखिन्छ ।

  • कुम्भ राशिः

    मिष्ठान्न लाभ हुनेछ, मनमा उत्साह छाउनुका साथै यात्राका योग पनि देखिन्छन् ।

  • मीन राशिः

    व्ययभारमा वृद्धि हुनेछ, शत्रु पक्ष सबल रहनुका साथै दिन सफल रहनेछ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल