आजको राशिफल २०७६ कार्तिक ४ गते, सोमवार

  • मेष राशि

    खर्चमा वृद्धि हुनेछ, कार्य हानिका साथै बोलीमा विकार रहनसक्ने देखिन्छ ।

     

  • वृष राशिः

    जलीय वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

     

  • मिथुन राशिः

    पराक्रम बढ्नेछ, कार्य लाभका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।

     

  • कर्कट राशिः

    मिष्ठान्न प्राप्तिका योग देखिन्छन्, कार्य लाभका साथै दिन उत्साही रहनेछ ।

     

  • सिंह राशिः

    आर्थिक अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै स्वास्थ्य पनि प्रतिकूल रहनसक्ने देखिन्छ ।

     

  • कन्या राशिः

    गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै दिन सुखद् रहने देखिन्छ ।

     

  • तुला राशिः

    व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा मन जानेछ ।

  • वृश्चिक राशिः

    कान्ति वृद्धि हुनेछ, प्रिय लाभका साथै आर्थि उन्नति हुने देखिन्छ ।

     

  • धनु राशिः

    शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।

     

  • मकर राशिः

    कार्य लाभ हुनेछ, मित्र सुका साथै खेल क्षेत्रमा अभिरुचि रहने देखिन्छ ।

     

  • कुम्भ राशिः

    प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

     

  • मीन राशिः

    भौतिक वस्तु लाभदायी रहनेछन्, कान्ति वृद्धि साथै दिन सुखल् रहनेछ ।

ज्योतिषाचार्य

नारायणप्रसाद निरौला

सम्पादकीय समुह

राशिफल