साहित्यिक समाचार

साहित्यिक समाचार

  • नेपाली लेखक संघ उदयपुरका अध्यक्ष काफ्लेको निधन

    काठमाडौँ, २० पुस । नेपाली लेखक सङ्घ उदयपुर जिल्लाका अध्यक्ष साहित्यकार दुर्गाप्रसाद काफ्लेको असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार खुट्टामा रगत जमेका काफ्को बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार सम्भव नभएपछि अस्पतालकै सल्लाहमा काठमाडौँ लगिएको थियो । उपचारकै क्रममा पुस १८ गते शुक्रवार मनमोहन हृदयरोग केन्द्र, महाराजगञ्जमा उहाँको निधन भयो । अन्तिम संस्कार भने उहाँकै […]

  • नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न प्रज्ञा पुरस्कार अर्पण

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार विभिन्न स्रष्टाहरूलाई राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच अर्पण गरियो । पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘देशमा भएको राजनीतिक परिवर्तनलाई कला र साहित्यले उर्जा प्रदान गर्नुपर्छ; समृद्धि भनेको आर्थिक रूपान्तरणका साथसाथै देशको कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नु पनि […]

  • टिस्टुङ – बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना हुँदै

    काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको थाहा नगरपालिका–६ स्थित पालुङ, टिस्टुङ र चित्लाङ भेगलाई समेटेर टिस्टुङ–बज्रबाराही केन्द्रित स्थलगत चित्र सिर्जना गर्ने भएको छ । प्रतिष्ठानले भ्रमण वर्षमा आउने पर्यटकलाई त्यस क्षेत्रका प्राचीन सम्पदा, पर्यटकीय गन्तव्य तथा स्थानीय बस्तीबारे प्रचार […]

  • भूपी शेरचन – मेरो चोक

    एक साधु ठूलो डालो लिएरकविता बटुल्न वनतिर लाग्यो,डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,कतै पाएन,उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।प्रश्न सुनिसकी रसिक बोल्यो- “कहाँ छ जहाँ कविता छैन,शुष्क आँखाले हेर्‍यो भने त छैन त त्यै झरना पनि नीरस छ,त्यो रौँझैँ जोबन झरिरहेको शून्यमात्रको […]

  • दिनमा १ घण्टा र मुना मदन

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल