साहित्यिक विचार

साहित्यिक विचार

  • फूलजस्तै कविताको कथा

    कृति परिचय ललितपुर जिल्लाको प्राकृतिक एवम् रमणीयस्थल गोदावरीमा वि.सं. २०२६ सालमा माता सरलादेवी र पिता पं. जगन्नाथको कान्छा छोराको रूपमा जन्मनु भएको ऋषभदेव घिमिरे सामाजिक, साहित्यिक तथा सांस्कृतिक गतिविधिमा समर्पित हुँदै २०४२ सालदेखि विभिन्न साहित्यिक संस्थामा आबद्ध हुनुहुन्छ । उहाँले आफू जन्मिएकै ठाउँ गोदावरीमा लाग्ने प्रसिद्ध बाह्रवर्षे मेलाको धार्मिक तथा सांस्कृतिक परिचयात्मक विषयमा गोदावरी शिर्षकको […]

  • विद्यार्थी छँदै भारतमा भाषा आन्दोलनमा सहभागी भइयो

    २०१७ सालको पुुसमा नेपालमा राजाले प्रजातन्त्रको अपहरण गरेको बेला म दार्जिलिङमा विद्यार्थी थिएँ । ठ्याक्कै त्यस मितिमा चाहिँ टिबी रोग लागेर बसेको थिएँ । टिबी पनि कस्तो भने रगत ह्वालालाला टिनका टिन जाने किसिमको । फागुनदेखि अलिकति राम्रो भएको थियो । त्यही बेला पश्चिम बंगालमा एउटा काण्ड घट्यो । कलकत्ता विश्वविद्यालयले हो वा पाठ्यक्रम हेर्ने […]

  • गणतन्त्रको यात्रा

    वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्यद्वारा लिखित गणतन्त्रको यात्रा दैनिकीबाट बनेको पुस्तक हो । ६ सय ३६ पृष्ठ भएको यस पुस्तक भित्र नेपालमा गणतन्त्र भित्र्याउनु अघिको त्यो कठिन समयको यात्रा लेखिएको छ । त्यसमा लेखकले बन्दी जीवनमा भोग्नु परेका कठिनाइ, विताएको दिनचर्या, परिवारसँग टाढिदाको पीडा, आफन्तजनसँग भेटको अभाव र देशको विग्रदो राजनीतिक अवस्था जस्ता कुराहरु समावेश गरिएका […]

  • अभ्यन्तरमा जुन स्रष्टा हुन्छ- त्यो त सधैँ जीवित हुँदो रैछ

    २०३६ /२०३७ सालतिरको कुरा हो । त्यतिबेला अशेष र म त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पढ्थ्यौँ । डेरा धोबीधारामा थियो । बेलुका डेरामा फर्किंदा बागबजारको बाटो भएर जानुपथ्र्यो । हामी पहिला बागबजारको पेन्टरको पसल अगाडि चिहाउँथ्यौँ अनि मात्र डेराको बाटो लाग्थ्यौँ । त्यहाँ हरिभक्त कटुवाल दाइ हुनुहुँदो रहेछ भने पहिला गोजी चेक गथ्र्यौँ । हामीसँग पैसा छैन […]

  • यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ

    यहाँ यी दुवैथरी उदास छन्,
    दुवैथरी निरास छन्,
    मानिस उदास छन्,
    किनकी तिनलाइ यहाँ,
    रात रातभरी उपियाँले टोक्छ
    दिन दिनभरी रुपियाँले टोक्छ

  • दिनमा १ घण्टा र मुना मदन

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !

  • बालकृष्ण सम – कविताको व्याप्ती

    एक साधु ठूलो डालो लिएर
    कविता बटुल्न वनतिर लाग्यो,
    डाँडाकाँडा, खोलानाला, लेकबेँसी सबैतिर दौड्यो,
    छाँगोपाँगो, फलफूल, सागपात जताजतै कति खोज्यो,
    कतै पाएन,
    उसले ठान्यो- कवितासविताको ऋतु त्यो हैन रहेछ;
    हताश भई फर्कन लागेको उसलाई एक रसिकले भेट्यो ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल