कथा

कथा

  • कोर्रा

    ‘जा नउवा । गाउँमा घर–घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।’ जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले । ‘अच्छा !’ नाई त्यहाँबाट हिँड्यो अनि गाउँको एकछेउमा पुग्यो अनि त्यहीँबाट घरघरै भन्नथाल्यो– ‘भूरे जमिन्दार बिते । भूरे जमिन्दार बिते !!….’ नाईले आफ्नो नोकरीका कारण जिम्मेवारी पूरा गर्यो । भूरे जमिन्दारको मृत्युको खबर सुनेर कसैकसैले भने– ‘हरे […]

  • प्राप्ति

    हिजो दिनभरि सिमसिमे पानी पर्यो । चिसो निकै थियो । आज भने आकाश खुलेको छ । बिहानैदेखि न्यानो घाम लागेको छ । दिनभरि गर्नुपर्ने कामको सम्झनाले शरीर गलिसकेको छ । जतिसुकै थकान महसुस भए पनि निस्किनु नै छ सधैँझैँ गन्तव्यतिर । मन पटक्कै खुसी छैन, खै किन ? – बिसन्चो भएर हो कि ? आफँै […]

  • नयाँ भट्टी

    मेरो गाउँको पूर्वी छेउमा फेरि अर्को भट्टी खुलेछ । नयाँ भट्टी । यसको चर्चाले अहिले गाउँमा नयाँ तरङ्ग ल्याएको छ । गाउँमा जो नयाँ आउँछ, ऊ मात्र नयाँ हुन्छ । बाँकी सबै गाउँका नै हुने भएकाले नयाँ कोही आयो भने केही दिनसम्म चिया पसल या चौतारीतिर त्यहीमात्र छलफलको विषय हुन्छ । केटी रहिछ भने कसकी […]

  • पीडा र पैसा

    गाउँमा रामप्रसाद लुइँटेलको छोरा अमेरिका पुगेको खबर फैलियो । केही दिनपछि सँगै घरको हरिबहादुर कार्कीको छोरा पनि पैसा कमाउन भनेर मलेसिया गयो । अलि तल बजारछेउ घर भएका श्रीमति मैयाँनानी त्वायनाकी छोरी नर्सिङ पढ्दापढ्दै अष्ट्रेलिया पुगी ।यता पाखामा घर भएका मानबहादुर तामाङका दुई जना छोरा पनि हेर्दाहेर्दै अरब पुगे । तल्लाघरे धनबहादुर गुरुङको छोरो पनि […]

  • पोखिएको चियाको स्वाद

    चिया पर्खेर गफ गर्दै बसिरहेका थियौँ । दुईवटा अलग रङ र ढाँचाका कपमा चिया आयो । टेबलमाथि राखिएको चियाको कपमा मैले हात पुर्याउन नभ्याई मतर्फ रहेको कप उनले तानिन् र मन्द मुस्कान दिँदै भनिन्, ‘यो कपको चिया मीठो छ ।’ मैले यो कुरालाई त्यति गहिरिएर सोचिनँ किनकि चिया एउटै भाँडोको थियो होला पक्कै पनि । […]

  • भट्टी

    उनी रक्सी, जाँड र मासु बेच्छिन्, माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । भट्टी भने पनि हुन्छ तर पसल्नी नानी ‘त्यसो नभन्ने हो कि’ भनेर हाँस्छिन् । पाकेको कुरा बाँकी रहँदैन बेलुकासम्ममा । बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदो रहेछ । सबै भनेका घर परिवारका सदस्यहरु भनेर बुझ्नु पर्ने हुन्छ । रक्सी आफ्नै घरमा […]

  • अनुवाद कथा : अँध्यारो नगरी

    (खलील जिब्रान विश्वकै श्रेष्ठ चिन्तकका रुपमा ख्याति आर्जन गरेका स्रष्टा हुन् । उनको जन्म सन् १८८३ जनवरी ६ मा लेबनानको बथरी नगरमा भएको थियो । १२ वर्षको उमेरमा नै उनी आमा–बुवासँग बेल्जियम, फ्रान्स, अमेरिका आदि देशहरु भ्रमण गरे र सन् १९१२ देखि अमेरिकाको न्यूयोर्कमा स्थायी रुपले बस्न थाले । जिब्रान अरबी, अंग्रेजी, फारसीका ज्ञाता, दार्शनिक […]

  • कथा : भट्टी

    १. सायद त्यसलाई भट्टी भने पनि हुन्छ तर पसल्नी नानी त्यसो नभन्ने हो कि भनेर हाँस्छिन् । उनी रक्सी , जाँड र मासु बेच्छिन् , माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । सके बाँकी रहँदैन बेलुकासम्ममा तर बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदो रहेछ । सबै भनेका घर परिबारका सदस्यहरु भनेर बुझ्नु पर्ने हुन्छ […]

  • दिनमा १ घण्टा र मुना मदन

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल