पुस्ताकांश

पुस्ताकांश

  • विराटनगर बम काण्ड

    पुस्तक : ओखलढुङ्गा सशस्त्र क्रान्ति : पृष्ठभूमि, कारण र परिणाम विधा : इतिहास लेखक : विनोद दाहाल प्रकाशक : सगरमाथा वाङ्मय प्रतिष्ठान (प्रस्तुत अंश ‘ओखलढुङ्गा सशस्त्र क्रान्ति : पृष्ठभूमि, कारण र परिणाम’ कृतिबाट साभार गरिएको हो । आठ खण्डमा विभाजित यस कृतिमा नेपाली काङ्ग्रेसको स्थापनाको पृष्ठभूमि, २००७ सालको सशस्त्र क्रान्तिदेखि लिएर ओखलढुङ्गाको सशस्त्र क्रान्तिका घटनाहरूलाई […]

  • वञ्चक

    पुस्तक अंश पुस्तक: वञ्चक लेखक: ध्रुवचन्द्र गौतम विधा: अनुभवन्यास प्रकाशक: उपलब्धि साहित्य विकास उपसमिति । (यस कृतिमा लेखकले आफ्नो लेखनको छ दशक लामो यात्राका क्रममा भोगेका उकाली ओरालीका स्मरणीय क्षणहरूलाई लिपिबद्ध गर्नुभएको छ । औपन्यासिक स्रष्टा गौतमले अनुभवन्यासमा ढङ्गमा प्रस्तुत गर्नुभएको यो कृति प्रयोगपरक भएर पनि सरल छ । प्रस्तुत अंशमा उहिलेको काठमाडौँमा कुखुराको मासु […]

  • खुस्केको ‘म’

    पुस्तकः मेरो पत्रकारिता विधाः संस्मरण लेखकः पुरुषोत्तम दाहाल प्रकाशकः सूचना चौतारी सञ्चार सहकारी संस्था लि. (प्रस्तुत अंश ‘ मेरो पत्रकारिता’ संस्मरणात्मक कृतिबाट साभार गरिएको हो । देशमा प्रजातन्त्र पुनस्र्थापित हुनुभन्दा धेरै अघिदेखि पत्रकारितामा सक्रिय रहेका लेखकका सम्झनाहरु र उहाँका व्यक्तिगत सुख दुःखका रेखाहरु एउटा कालखण्डको बकपत्रकोरुपमा यो कृतिलाई लिन सकिन्छ । यसको एउटा सानो छनक […]

  • पुस्तक : स्वप्नसहर

    पुस्तक : स्वप्नसहरविधा : उपन्यास लेखक : रोशन थापा ‘नीरव’प्रकाशक : तन्नेरी डट कम । (प्रस्तुत अंश ‘स्वप्नसहर उपन्यासको मङ्गलाचरण’बाट साभार गरिएको हो । अपरम्परित रूपमा लेखिएको यस उपन्यासमा लेखकले काव्यमा पाइने विभिन्न रसगुणलाई आख्यानात्मक रूपमा लक्षणाप्रसूत महाकाव्यीय भङ्गिमा उपयोग गरेका छन् । महाकाव्यले दिने क्षमता वा छनक यसमा लक्षित छ । यस नौलो प्रयोगको […]

  • सन्तनेता कृष्णप्रसाद भट्टराईकाे चिठी

    पुस्तक : देवकोटा र निरालाका कवितामा विद्रोही स्वरविधा : शोध प्रबन्धलेखक : डा. रामप्रसाद शर्मा ज्ञवाली प्रकाशक : कोसेली प्रकाशन । ( प्रस्तुत अंश ‘देवकोटा र निरालाका कवितामा विद्रोही स्वर– कृतिको उपसंहार खण्डको परिशिष्ट (ख) अन्तर्गत देवकोटा र निरालाका सम्बन्धमा विशिष्ट व्यक्तिका पत्रहरू’बाट साभार गरिएको हो । यो अंश शोध प्रबन्ध लेखनका क्रममा लेखकले सन्त […]

  • गन्तव्य मन्तव्य

    पुस्तक : गन्तव्य मन्तव्य विधा : नियात्रा लेखक : रामप्रसाद पन्त प्रकाशक : दायित्व वाङ्मय प्रतिष्ठान (प्रस्तुत अंश ‘डिल्लीरमण, कालु पाँडे र जेठीतरबार’ शीर्षकको नियात्राबाट साभार गरिएको हो । यात्राका क्रममा भुवनहरि सिग्देलले सुनाउनुभएको यो ऐतिहासिक प्रसङ्ग खोजको विषय पनि हो । प्रस्तुत छ पुस्तककाे एक अंश ) त्यसपछि भुवनहरि सिग्देलले एउटा रोचक प्रसङ्ग सुनाउनु […]

  • इतर विचार

    पुस्तक : इतर विचारविधा : विविधलेखक : खगेन्द्र संग्रौला प्रकाशक : बिएन पुस्तक संसार प्रा. लि. (प्रस्तुत अंश ‘मेरो शहीद, हजूरको सहिद’ शीर्षकको निबन्धबाट साभार गरिएको हो । नेपाली भाषामा पहिला मोटो ‘श’ भएको शहीद लेखिन्थ्यो । पछि त्यसलाई पातलो ‘स’ भएको सहिद लेख्न थालियो । नेपाली भाषाका यस्ता धेरै खाले विवादहरु छन् । भाषाकै […]

  • सोचको मायामठ

    पुस्तक : सोचको मायामठ विधा : निबन्ध लेखक : ईश्वरबल्लभ प्रकाशक : सर्वदा वाङ्मय प्रतिष्ठान । ( प्रस्तुत अंश ‘सय वर्षको एकान्त’ शीर्षकको निबन्धबाट साभार गरिएको हो । लेखनमा सरलता र जटिलताको विवाद पुरानै हो । आज पनि कोही लेखन सरल हुनुपर्छ भन्छन् भने कोही जटिल हुनुलाई पनि स्वाभाविक नै मान्दछन् । ईश्वरबल्लभको विचार के […]

  • दिनमा १ घण्टा र मुना मदन

    मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल