सहकारी

सहकारी

  • सहकारीका उपलब्धी र चुनौती

    अबको नेतृत्वले सहकारी क्षेत्रका वर्तमान चुनौतिलाई कसरी सामना गर्छ र के,कती उपलब्धि हाशिल गर्ने हो हेर्नभने बाँकीनै छ ।

  • रिलायवल साकोसद्वारा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

    रिलायवल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघं (नेफ्स्कून), जिल्ला सहकारी संघ लि. काठमाडौंका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना प्रदान गरेको थियो । कार्यक्रममा उपस्थित राष्ट्रिय सहकारी महासंघ नेपालका नवनिवार्चित अध्यक्ष मिनराज कडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल, त्यस्तै सञ्चालकहरु के.बी.उप्रेती, डि.वी. वस्नेत, टिका […]

  • सहकारीको लोगो विक्री गर्दै राष्ट्रिय सहकारी महासंघ

    राष्ट्रिय सहकारी महासंघको २०७६ पौष २४ गते २७ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा, महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीको एकीकृत लोगो सार्वजनिक गर्नुभएको थियो । नेपाल भरीको सहकारीकर्मिहरुले सहकारीको एउटै लोगो लगाई अन्तराष्ट्रिय जगतमा नेपाली सहकारीलाई चिनाउने राष्ट्रिय सहकारी महसघंको लक्ष्य रहेको छ । खरिद गर्न इच्छुक सहकारी संघ-संस्था तथा सहकारीकर्मीहरूले महासंघको विक्री तथा […]

  • गरीबी र बेरोजगारी हटाउँदै सहकारी

    पाल्पा,२ माघ । यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार-व्यवसाय, पढाइ […]

  • बज्रवाराही साकोसको आफ्नै नयाँ भवन

    ललितपुर । गोदावरी नगरपालिका–११ चापागाउँस्थित श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था (बज्रवाराही साकोस) ले आफ्नै नयाँ भवन निर्माण गरेको छ । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले संस्थाले आफ्नै नाममा भवन निर्माण गरी अघि बढ्नु अन्य सहकारीलाई पनि प्रेरणा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब सहकारीमा गरिएको लगानीमार्फत गोदावरीमा बेरोजगारीको अन्त्य हुनुपर्छ ।” संस्थाका अध्यक्ष रामभक्त […]

  • महिलालाई उद्यमी बनाइने

    ललितपुर, १ माघ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संंस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घसँगको साझेदारीमा यहाँका ६४ महिलालाई नमूना महिला उद्यमीका रूपमा अघि बढाउने योजना बनाएको हो । विसं २०५७ मा स्थापना भएको यस संस्थाले दक्षिण […]

  • भण्डारीलाई भातृशोक

    काठमाडौं । यस सूचना चौतारी सञ्चार सहकारी संस्था लि.का कोषाध्यक्ष मनोज भण्डारीलाई भातृशोक परेको छ । उहाँका दाजु रामहरि भण्डारीको पुस २८ गते असमायीक निधन भएको पारिवारीक स्रोतले जनाएको छ । कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य रहनुभएका भण्डारीको निधनले सूचना चौतारी सञ्चार सहकारी स्तब्ध हुनुकासाथै मर्माहित भएका छौं । यस शोकको घडिमा संस्थाको तर्फबाट […]

  • महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेफ्स्कूनद्वारा बधाई तथा शुभकामना

    काठमाडौं ,२८ पुस । राष्ट्रिय सहकारी महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानको सफलतालाई थप उचाईंमा पुर्याउन सबैको साझा धारणा आवश्यक भएको बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आइतबार आयोजना गरेको राष्ट्रिय सहकारी महासंघको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष कंडेलले समग्र सहकारी क्षेत्रमा देखा […]

  • धौलागिरी पारिजात सहकारीको साधारणसभा सम्पन्न

    बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले आगामी चार वर्षे कार्यकालका लागि कृष्ण पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै क्रियाशील र श्रृजनशील मानिसहरु सहकारी अभियानमा रहेकाले जीवनलाई सार्थकरूपमा अगाडि बढाउन […]

  • पञ्चशील साकोसको मुनाफा नौ लाख ८६ हजार

    रामेछाप २८ पुस । खाँडादेवी गाउँपालीकाको सित्खा बजारमा कृयाशिल पञ्चशील साकोसले गत आर्थिक बर्षमा ९ लाख ८६ हजार ३ सय तेह्र रुपैयाँ नाफा कमाउन सफल भएको छ । साकोसले शनिबार सित्खा बजारमा आयोजना गरेको ११ औं बार्षिक साधारण सभाका अबसरमा कोषाध्यक्ष दशरथ केसीले आफनो आर्थिक प्रतिबेदन मार्फत सो कुराको जानकारी गराएका हुन् । उनले संस्थाले […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल