विशेष होम

विशेष होम

  • भाइटीकाको शुभ साइत सार्वजनिक : टीका लगाउने समय कात्तिक १२ गते ११:५५ बजे

    काठमाडौँ, ३ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उहाँले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका […]

  • राष्ट्रपति भण्डारीको म्यान्मा राजकीय भ्रमण सम्पन्न

    म्यान्मा, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मामा गर्नुभएको पाँचदिने राजकीय भ्रमण पूरा गर्नुभएको छ । उहाँ गत असोज २९ गते यहाँ आइपुग्नुभएको हो । उहाँले आजदेखि यही कात्तिक ५ गतेसम्म जापान भ्रमण गर्दै हुनुहुन्छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति […]

  • आज प्रदोषव्रत पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २४ गते

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २४ गते शुक्रवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको त्रयोदशी तिथि राति ९।५९ बजेसम्म रहनेछ । यो […]

  • नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

    काठमाडौँ, १४ असोज । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को मुख्यालय मन्ट्रियलमा आज […]

  • पीडितलाई न्याय दिनुपर्छ : सभापति देउवा

    असोज ९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्तिलाई प्राथमिकतामा राखेर पीडितलाई न्याय दिनुपर्ने धारणा राखेका छन् । मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् । यसैगरी कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने धारणा समेत राखेका छन् । बताएका छन् ।

  • आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको १६ गते सोमवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र शुक्लापक्षको तृतीया तिथि बिहान ९।७ बजेसम्म रहनेछ । यो […]

    The post आज हरितालिका तीजका साथै गणेशचतुर्थी व्रत पनि महिमा सहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १६ गते appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

  • त्रिभुवन विमानस्थल पुस १५ सम्मका लागि दैनिक ७ घण्टा बन्द

    काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट शुरु हुँदैछ । आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुँदैछ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन […]

    The post त्रिभुवन विमानस्थल पुस १५ सम्मका लागि दैनिक ७ घण्टा बन्द appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

  • आज त्रिपुष्कर योग, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ भाद्र १० गते

    श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल भाद्र महिनाको १० गते मंगलवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत भाद्र कृष्णपक्षको द्वादशी तिथि राति १०।५७ बजेसम्म रहनेछ । यो […]

  • पर्यटनमन्त्रीको १४१ घोषणा (पूर्णपाठ हेर्नुहाेस्)

    काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् […]

  • रविसहित तिनै जनाको बयान सकियो, थुनछेक बहस सुरु

    चितवन, ९ भदाै । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरिएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलसँग आज चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार लामिछाने र कँडेलसँग आज विहानदेखि शुरु भएको बयान सकिएको हो । अस्मिता भनिने रुकु कार्कीको बयान भने हिजो नै सकिएको […]

सम्पादकीय समुह

राशिफल