मनोरञ्जन

मनोरञ्जन

  • मखमलीको ‘फुल भैं फुलेको मेरो जिन्दगी’ सार्बजनिक

    काठमाडौं । मंसिर १३ गते बाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को “फुल भैं फुलेको मेरो जिन्दगी” गित सार्बजनिक गरिएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । फिल्ममा जयकिशन […]

  • “ठिक छ ठिक छ” सार्बजनिक

    काठमाडौं । र्यापर तथा हिप-पप गायक भरत समारीको नयाँ गित “ठिक छ ठिक छ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । उनि अहिले विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् । शब्द संगीत गायक […]

  • चलचित्र ‘लक्ष्मी रानी’काे सुखद ओपनिङ

    काठमाडौं । नायिका निर्मात्री तथा लेखक शुभेच्छा थापाद्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ आज कात्तिक १ गते देखि देशभरका सिनेमा घरमा एकैसाथ प्रर्दशन सुरु भएको छ । सुरुको दिनमानै सुखद ओपनिङ गरेको चलचित्र ूलक्ष्मी रानीू लाइ दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्देशक थापा ढुक्क छिन् । शुभेच्छा […]

  • ‘पहिले दिल’ गीतको भिडियो सार्वजनिक

    काठमाडौं । लोकप्रिय गीतकार बी. पाण्डेको नयाँ गीत पहिले दिल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगित रहेको छ । बी. पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् । शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका […]

  • “हातैमा लाउँने सुनको बाला” सार्वजनिक

    काठमाडौं । भोजपुरमा जन्मघर भएता पनि पुर्वाञ्चलकै ईटहरीलाई कर्मथलो बनाउँदै आएका रक्षक राईले अर्की गायिका सुनिता थेगिमसँगको स्वर सहकार्यमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । बुवा भिम कुमार राई र आमा मन माया सुब्बाबाट जन्म लिएर ३ वर्षदेखि साँगीतिक क्षेत्रमा लाग्दै गर्दा हालसम्म ३० भन्दा बढी गीतमा स्वर दिएका रक्षक र सुनिताको स्वरमा “हातैमा […]

  • गायक आनन्द कार्कीको ‘छलीरहेछ’ गीतको भिडियो सार्वजनिक

    असोज २९, काठमाडौं । गायक आनन्द कार्कीको ‘छलीरहेछ’ को लिरिकल भिडियो सार्बजनिक भएको छ । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छलीरहेछ’ को लिरिकल भिडियो सार्बजनिक भएको हो । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय […]

  • ‘छन् गेडी सबै मेरी’ फागुन अन्तिमबाट छायांकनमा

    काठमाडौं, असोज २९ । नेपाली सिने जगतमा सबैभन्दा शक्तिशाली र एकताबद्ध भई काम गर्ने समुह हो दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरे । चलचित्रमा यीनीहरुको टिमअप अहिलेसम्म ‘असफल’ भने भएको छैन । सिने जगतमा ‘६ एकान ६’ बाट सुरु भएको यीनीहरुको ४ जनाको सहकार्य हाल प्रदर्शनरत चलचित्र ‘छ माया छपक्कै’ सम्म पनि […]

  • ‘लक्ष्मी रानी’ कार्तिक १ बाट देशभर प्रदर्शन हुने

    असोज २८, काठमाडौँ । शुभेच्छा थापा द्वारा निर्देशित चलचित्रत्र ‘लक्ष्मी रानी’ कात्तिक १ गते देखि देशभर एकैसाथ प्रर्दशन हुन लागेको छ । नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ दर्शकहरुको रोजाइमा पर्नेमा निर्माण पक्ष ढुक्क छ । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् । यहि कात्तिक १ गते तिहारमा प्रर्दशन हुन लागेको […]

  • शुभेच्छा थापा द्वारा निर्देशित ‘लक्ष्मी रानी’लाई पिजी

    काठमाडौं । चलचित्रत्र ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ले पिजी सर्टिफिकेट पाएको हो । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् । चलचित्रमा नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि […]

  • बिच्च बिच्चमापछि दुर्गेश थापाको अर्को दमदार गीत ‘बोल्दैन फोटो’माको (भिडियो)

    काठमाडौं । चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको नयाँ गीत ‘बोल्दैन फोटो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक डेबिड शंकर र भावना आचार्यको स्वरमा सजिएको नयाँ भिडियो ‘बोल्दैन फोटो’को भिडियोमा दुर्गेशसँगै अस्मिता पुरीको दमदार अभिनय रहेको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव […]

  • 1
  • 2
  • 7

सम्पादकीय समुह

राशिफल