प्रवास

प्रवास

  • राती १२ बजे घाम लाग्ने देशको कथा-५

    -हरिविनोद अधिकारी-

    (दन्त चिकित्सक डाक्टर प्रलय रिजालसँगको भलाकुसारी सहित )

    हामीले सुन्ने गरेका थियौँ-नर्वे इसाईहरुको देश हो,इसाई धर्म प्रचारका लागि नर्वेले आफ्ना चर्चमार्फत् विश्वभर, खासगरी गरिबी भएका देशहरुमा प्रशस्त लगानी गर्छ र इसाईकरणमा भूमिका निर्बाह गर्छ ।

  • सडक दुर्घटनामा परी मलेशियामा नेपालीको मृत्यु

    कञ्चनपुर, २९ असार ।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट […]

  • लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी

      काठमाडौँ, २२ असार । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि […]

  • लिबियामा एक नेपालीको मृत्यु, ८ जनालाई उद्धार गरी नेपाल फर्काइयो

    काठमाडौँ, १९ असार । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु […]

  • नर्वेमा गैर आवासीय नेपाली संघको निर्वाचन अगस्टमा हुने

    -हरेकपल बिशेष प्रतिनिधि- ओस्लो, नर्वे— गैर आवासीय नेपाली संघ, नर्वेको असार १४ (२९ जुन, २०१९) गते सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनले राष्ट्रिय समन्वय समिति गठनका लागि डाक्टर सुरज थापाको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिमा रहनु भएका अन्य सदस्यहरु हुनुहुन्छ—प्राध्यापक डाक्टर विशाल सिटौला, सन्तोष वानियाँ, मनीष बुढाथोकी तथा नवराज गुरुङ । […]

  • 1
  • 2

सम्पादकीय समुह

राशिफल