प्रदेश ५

प्रदेश ५

  • महँगीको जमाना : १० रुपैयाँमा खाना

    बाँके ४ माघ । रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् । सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० […]

  • सडक डिभिजन कार्यालय प्रमुखलाई विप्लवका कार्यकर्ताले लगाए कालोमोसो

    दाङ, २७ पुस । विप्लव समूहका कार्यकर्ताले सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलेका छन् । विप्लवका कार्यकर्ताले आइबार दिउँसो ४ बजे कार्यकक्षमै गएर चौधरीलाई कालोमोसो दलेका हुन् । उक्त समूहले सडक तथा पुल निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन्। उनीहरु सेवाग्राहीका रुपमा चौधरीकाे कार्यकक्षमा पुगेका थिए । डिभिजन […]

  • बेनी–जोमसोम सडक अवरुद्ध

    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।  शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठूलो पहिरो खसेकाले […]

  • रुकुमपूर्वका हिमशृंखला सेताम्मे, जनजीवन प्रभावित

    रुकुमपूर्व, २७ मंसिर । बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् । चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर […]

  • अर्घाखाँचीको सन्धिकर्खमा बस दुर्घटना, ८ काे मृत्यु १० जना गम्भीर घाइते

    अर्घाखाँची, ११ मंसिर । अर्घाखाँचीको सन्धिकर्ख नगरपालिकास्थित नरपानीमा मंगलबार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । लु२ख २१४७ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेमा ५ जना पुरुष र ३ जना महिला छन् । गम्भीर घाइते ८ जनाको उपचारका लागि प्रदेश अस्पताल बुटवल र २ जनालाई जिल्ला […]

  • चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

    – नीरा गौतम – जनताले यस्तो प्रश्न सोध्दा प्राय : नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन ।

  • ‘सिमाका बिषयमा भारतसँग ओली सरकारको मिलेमतो’ – महर

    दाङ, २८ कार्तिक । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले सिमाका बिषयमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको मिलेमतो भएको गम्भीर आरोप लगाएका छन् । नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोस प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदिलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले भएको सिमाको विषयमा कुनै […]

  • प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन

    रुपन्देही, २८ कात्तिक । प्रदेशसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिले प्रमुख आयोजनालाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको उपस्थितिमा बुधबार बसेको समितिको बैठकले मन्त्रालयअन्तर्गत विभिन्न चार महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएको हो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक कार्यक्रममा निर्धारण गरिएको बजेट खर्च, वित्तीय एवं भौतिक […]

  • काङ्ग्रेस जिताउन युवा परिचालन समिती गठन

    तुलसीपुर, २५ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उप निर्बाचनका लागि नेपाल तरुण दलले युबा परिचालन समिती गठन गरेको छ । आज पश्चिम् दाङको श्रीगाउमा पश्चिम् दाङका काङ्ग्रेसमा आबद्ध तरुण युबाहरुको भेलाले ५ सय ५५ सदस्यीय युबा परिचालन समिती गठन गरेको हो । तरुण दलका जिल्ला प्रतिनिधि तरुण दलका जिल्ला उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको […]

  • गुल्मीको ददल्कामा जीप दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

    कार्तिक १४, काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका ९ ददल्का काबरोड भन्ने स्थानमा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । बुधबार साँझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकप भ्यान दुर्घटनमा परेको हो । दुर्घटनामा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० […]

  • 1
  • 2

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल