प्रदेश ४

प्रदेश ४

  • उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने

    बागलुङ, २७ असाेज । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।  गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल […]

  • कास्कीमा दश हजार घुससहित एकजना पक्राउ

    कास्की– घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित […]

  • दुवै मृगौला गुमेकी मिनाद्धारा सबैसंग सहयोगको याचना

    रामेछाप ३१ भदाै । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा घर र मन्थली नगरपालीका वडा नं ६ भलुवाजोर माईत भएकी मिना बसेलको दुबै मृगौला फेल भए पछि उनले आफनो जीवन रक्षाको लागि सवै संग अपिल गर्नू भएको छ । २५ वर्षको उमेरमै बसेलको दुवै मृगौला फेल भएको र उपचारको लागि लाखौ रुपैया आवश्य पर्ने […]

सम्पादकीय समुह

राशिफल