प्रदेश ३

प्रदेश ३

  • डिएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ढुंगेललाइ डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई बारम्बार फोन गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । उनी २० वैशाखमा निलम्बनमा परेका थिए । ढुंगेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान […]

  • सिन्धुलीका कांग्रेस पुर्वसभापति खतिवडाको निधन

    काठमाडौं, १० मंसिर । नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति तथा महासमिति सदस्य रंगराज खतिवडाको आज बिहान ११ बजेर ४५ मिनेटमा निधन भएको छ । काठमाडौँबाट सिन्धुली जानेक्रममा खतिवडाको हृदयघातका कारण मृत्यु भएको नेपाली कांग्रेस सिन्धुलीका महासमिति सदस्य तथा जिल्ला सदस्य उज्जवल पोख्रेलले जानकारी दिनुभयो । उहाँलाई हृदयघात हुनासाथ सिभिल अस्पताल लगिएको थियो । अस्पताल पुर्याएको केहि […]

  • पत्रकारितालाई मर्यादित र अनुशासित बनाउनुपर्नेमा जोड

    –बद्री नयाँघरे– रामेछाप, २२असोज । जिल्लाका सरोकारवालाहरुले सबै पत्रकारहरुलाई मर्यादित र अनुशासित भएर चल्न आग्रह गरेका छन् । नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नं ३ को आयोजनामा भएको अन्तक्रियामा सहभागीले यस्तो आग्रह गरेका हुन् । जिल्ला समन्वय समितिमा मन्थलीमा बिहीवार आयोजित श्रमजीवि पत्रकार ऐन २०५१ र न्युनतम् पारिश्रमिक कार्यान्वयनको […]

  • पेलेर गए सशक्त ढङ्गले प्रतिवाद गर्ने : सभापति देउवा

    सिन्धुपाल्चोक, १९ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षलाई राजनीति ढङ्गले पेलेर जाने नीति लिएको आरोप लगाउँदै कडा रुपमा प्रतिवाद गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पास्थित बाघ भैरव नमूना माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले सरकार दुई तिहाइको बलमा प्रतिपक्षलाई पेलेर जाने रणनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले त्यसको दृढताका […]

  • उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा

    चितवन, १७ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उहाँले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताउनुभयो । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य […]

  • नदी र सूर्यको पूजा आराधना गर्ने पर्व छठ शुरु

    –पूर्णप्रसाद मिश्र-      काठमाडौँ, १४ कात्तिक ।  नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । यसदिनदेखि छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ […]

  • एक फलफूलको बोट : रु दशको नोट

    मुग्लिन, ५ कात्तिक  । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो ।     गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” […]

  • प्रदेश नं ३ : लोक सेवा आयोगको विधेयक प्रमाणीकरण

    हेटौंडा– प्रदेश नं ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशमा लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार एवं चारै विधिको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई आज प्रमाणीकरण गरेकी छिन् । उनले प्रमाणीकरण गर्नुभएको विधेयक केही हप्ताअघि प्रदेशसभाबाट पारित भई आन्तरिक मामिला तथा […]

  • चितवनमा उपनिर्वाचन : काङ्ग्रेसको सर्वसम्मत उम्मेदवार सिफारिस

    चितवन, २७ असोज । नेपाली काङ्ग्रेस चितवनले आउँदो मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । वडा समितिले सर्वसम्मतरूपमा उम्मेदवार तय गरेपछि जिल्ला समितिले सोही निर्णयलाई अनुमोदन गर्ने तयारी गरेको छ । काङ्ग्रेसका तर्फबाट उपनिर्वाचनमा खैरहनी नगरपालिका–४ को अध्यक्षमा देवबहादुर बस्नेत उम्मेदवार बन्ने पक्का भएको छ । उनी सो वडाका कार्यवाहक अध्यक्षसमेत […]

  • चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ : अध्यक्ष दाहाल

    चितवन, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई संम्वोधन गर्दै उहाँले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताउनुभयो । नेपाल, चीन र […]

  • 1
  • 2

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल