गण्डकी

गण्डकी

  • बागलुङको भीमगिठेमा जीप दुर्घटना, १४ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं, १७ मंसिर । बागलुङको भीमगिठे निसिखोलामा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले दिएको जानकारीअनुसार गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका–७ […]

  • बागलुङ २ ख मा कांग्रेसको अग्रता कायमै

    बागलुङ, १५ मंसिर । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं २ (ख)को प्रदेशसभा सदस्यको लागि भएको मतगणनामा ढोरपाटन नगरपालिका–१, तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनको अग्रता कायम छ । वाम उम्मेदवार खिमविक्रम शाही शेरचनभन्दा केही मतले पछि छन् । कांग्रेस उम्मेलदवारले सुरुवाती अग्रता कायम […]

  • आइतवार सार्वजनिक विदा

    गोरखा, २९ कार्तिक। आउदो आइतवार अर्थात मंसिर १ गते सार्वजनिक विदा दिइएको छ । एक विज्ञप्ती जारी गर्दै गुठी पञ्चमीका लागि गोरखाको शहीदलखन गाउँपालिकाले बिदा दिएको छ । मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो। ‘मनकामना माई मन्दिरमा […]

  • काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

    भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक […]

  • उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने

    बागलुङ, २७ असाेज । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।  गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल […]

  • कास्कीमा दश हजार घुससहित एकजना पक्राउ

    कास्की– घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई रु १० हजार घुस रकमसहित […]

  • दुवै मृगौला गुमेकी मिनाद्धारा सबैसंग सहयोगको याचना

    रामेछाप ३१ भदाै । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा घर र मन्थली नगरपालीका वडा नं ६ भलुवाजोर माईत भएकी मिना बसेलको दुबै मृगौला फेल भए पछि उनले आफनो जीवन रक्षाको लागि सवै संग अपिल गर्नू भएको छ । २५ वर्षको उमेरमै बसेलको दुवै मृगौला फेल भएको र उपचारको लागि लाखौ रुपैया आवश्य पर्ने […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल