समाचार

समाचार

  • प्रसारण लाइन निर्माणको अवरोध हटाउन पहल

    काठमाडौं । मस्र्याङ्दी करिडोरमा निर्मााण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन पहल शुरु गरिएको छ । आयोजनाको उदिपुर (लमजुङ)–मार्कीचोक (तनहुँ) खण्डअन्तर्गत गोरखाको पालुङटार नगरपालिका–४ र ५ का स्थानीयवासीले मार्ग परिवर्तनको माग गर्दै एक वर्षअघिदेखि प्रसारण लाइन निर्माणमा अवरोध गर्दै […]

  • ‘मोडल सुपर स्टार’को विजेता रवीन घिसिङ र सजना पन्त

    काठमाडौं, ७ माघ । सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’ सम्पन्न भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच मोडल सुपर स्टारको दोस्रो संस्करण सम्पन्न भएको हो । ३२ जना अन्तिम प्रतिस्प्रधि रहेको प्रतियोगितामा मिष्टर मोडल सुपर स्टार रवीन घिसिङ भएका छन् भने मिस मोडल सुपर स्टारमा सजना पन्त भएकी छन् । यस्तै प्रतियोगितामा पपुलर च्वाइस युवामा […]

  • हिमपात राेक्न हिउँमै बसेर पूजा !

    डाेल्पा ६ माघ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर ‘लामा पूजा’ गरेका छन् । तीन दिनसम्म पनि हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका ९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको […]

  • ओम समाज डेन्टल चावहिलको वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    काठमाडौं, ५ माघ । ओम समाज डेन्टल चावहिलले विशेष वार्षिक उत्सव माघ ४ गते शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमख अतिथि मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सम्बोधन गर्दै नीजि क्षेत्रले पेसा मात्र नभएर सेवामूखि रुपमा विश्वास दिलाउन आवश्यक रहेको धारणा राख्दै ओम समाज डेन्टलले स्थापनाकाल देखि नै नाफामूलक मात्र नभएर सेवामूलक कार्यक्रम गर्दै आएको बताए […]

  • महँगीको जमाना : १० रुपैयाँमा खाना

    बाँके ४ माघ । रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् । सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० […]

  • नेपाल पर्यटन बोर्डको सिइओका लागि तीव्र प्रतिस्पर्धा, सर्ट लिष्टमा नौजना

    काठमाडौँ, ४ माघ ।  मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ । आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ । […]

  • धुलिखेल–सिन्धुली–बर्दिवास सडक विस्तार गरिने

    काठमाडौँ,३ माघ । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै पाँच वर्षपछि धुलिखेल–बर्दिवास सडक विस्तार गरिने भएको छ। पूर्वी तराईलाई काठमाडौँसम्म जोड्ने मार्गकारूपमा रहेको सो सडक एक लेनको भए पनि वर्षेनी सवारीसाधनको चाप बढिरहेकाले विस्तारको योजना बनाइएको हो। गत दशैँका समयमा एकै दिनमा झण्डै १४ हजार सवारीसाधन सो सडकमा गुडेका थिए। सो सडकमा सवारीसाधनको चाप बढिरहँदा […]

  • नेप्से परिसूचक : वृद्धि जारी

    काठमाडौं, २ माघ । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले गति समात्दा बजारले आज अर्को नयाँ विन्दु समातेको छ । बजार एक हजार ३०० को विन्दुमाथि पुगेको छ ।  लगानीकर्तामा एक प्रकारको सकारात्मक प्रभाव परेपछि बजारले गति समातेको टिप्पणी भइरहेको छ । नेपाल […]

  • प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेः डा.महत

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले प्रशासनिक रुपमा एकीकृत गर्ने काम पृथ्वीनारायण शाहले गरेको बताएका छन्। आइतबार पृथ्वीनारायण शाहको जन्मजयन्तिको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले यस्तो बताएका हुन।उनले नेपाल र लोकतन्त्र एक अर्काको अभिन्न कुरा भएको भन्दै नेपाललाई विकशित बनाउन लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु पर्ने तर्क गरे। सह-महामन्त्री महतले […]

  • प्रदेश-१ मा सस्तोमा खाना खुवाउनेको लहर

    इनरुवा, २ माघ । प्रदेश–१ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको हो । पूर्वका विभिन्न शहर र बजारमा गरीब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल