जीवनशैली

जीवनशैली

  • कसरी सर्छ डेंगु ? यसका लक्ष्यण र बच्ने उपाय के के हुन ?

    काठमाडौं । राजधानी काठमाडौंसहित देशभर महामारीका रूपमा फैलिएको डेंगुले पाँच जनाको मृत्यु भइसकेकाे छ । यस राेगबाट अहिलेसम्म ७० हजार व्यक्ति बिरामी भएको अनुमान चिकित्सकले गरेका छन् । डेंगुका कारण पछिल्लोपटक शनिबार राति रूपन्देहीमा एक महिलाको मृत्यु भएपछि यस रोगबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो । यअघि डेंगुबाट ४ जनाको मृत्यु भएको पुष्टि भइसकेको […]

  • मौसमी रुघाखोकी: ६ लक्षण र ११ बच्ने उपाय

    मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्। लक्षण – ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी) – टाउको दुख्ने – घाँटी दुख्ने – […]

  • विश्व नै शाकाहारी भए के हुन्छ ? यस्ता छन् ८ तथ्य

    यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ।

  • बच्चालाई आमाको दूध कति उमेरसम्म खुवाउने ?

    आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म […]

  • ७४ छाडा कुकुरको बन्ध्याकरण

    मेलम्ची, ३१ भदौ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ […]

  • कसरी बाङ्गो टिङ्गो दाँतको उपचार गर्ने ?

    मानिसलाई आफु राम्रो अनि आकर्षक देखिन मन लाग्छ र त्यो स्वाविक पनि हो । मानिसको ब्यत्तित्व विकासमा शरीरको सुन्दरताले ठुलो प्रभाव पारेको हुन्छ । सुन्दर दाँत भए सुनमा सुगन्ध हुने गर्दछ । तर कहिले काँहि आकर्षक अनुहारको सुन्दरतालाई नमिलेका दांतहरुले ओझेलोमा परिरहेको हुन्छ । बाङ्गो टिङ्गो दांतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । विशेषगरी स्कुले […]

  • विश्व नै शाकाहारी भए के हुन्छ ? यस्ता छन् ८ तथ्य

    यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ। २. अक्सफोर्ड मार्टिन स्कुलको फ्युचर अफ […]

  • स्तनपान गराउने आमा घट्दै

    कञ्चनपुर, १९ साउन । सुदूरपश्चिम प्रदेशमा छ महीनासम्म स्तनपान गराउने आमा घट्न थालेका छन् । आमा निजी र सरकारी कार्यालयमा कामकाजी हुन थालेपछि स्तनपान गराउने कार्य कम हुँदै जान थालेको हो । शिशु जन्मेको एक घण्टाभित्र बिगौती दूध खुवाउन शुरु गरी छ महीनासम्म दूध खुवाउनुपर्ने भए पनि महिलाले समय नपाएर दूध खुवाउ छाड्दै जान थालेका […]

  • थाइराइड के हो ? यसका लक्षण र बच्ने उपाय

    डा. प्रियादर्शनी योन्जन।शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ। थाइराइड रोग होइन। यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो। यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ। यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ। मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत […]

  • दाँत किन दुक्छ ?

     -डा.सुभाष घिमिरे- शरीरको पाले अथवा भनौं मुख्य द्धार मुख हो, त्यसैले सधैं हँसिलो र फुर्तिलो हुनलाई मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गिँजाभित्र फोहोरको कारणले दाँत दुखिरहने, दाँत किराले खाएर खाल्टो पार्ने, किराले खाएको दाँत दुखेर रातभरि सुत्न नदिने, खाएको समयमा एक साइडबाट मात्रै खाँदा दुवैपट्टिको दाँत सामेल नहुँदा टाउको दुख्ने आदि मुख्य समस्या हुन् […]

  • 1
  • 2

सम्पादकीय समुह

राशिफल