खेल

खेल

  • सेमीफाईनलमा ताप्लेजुङ्ग

    धनकुटा, ६ माघ, धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको आज भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई हराउदै कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको छ । सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा आजको भएको आज भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई २ गोलको विरुद्ध […]

  • सन्दीपको टिम मेलबर्न र सिड्नी भिड्दै

    काठमाडौं, ६ माघ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आज सोमबार सिड्नी सिक्सर्ससँग खेल्दैछ । लिगको १२ औं खेलमा मेलबर्नले सिड्नीसँग उसैको मैदानमा खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह १:२५ मा सुरु हुनेछ । सिड्नीविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ […]

  • लिभरपुललाई १६ अंकको अग्रता

    काठमाडौं, ६ माघ । म्यान्चेष्टर युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा १६ अंकको अग्रता लिएको छ । भर्जिल भ्यान डाइक र मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले युनाइटेडमाथि २–० को जित निकाल्यो । खेलको १४औं मिनेटमा भ्यान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा गोलकिपर एलिसनले क्लीयर गरेको बललाई मोहम्मद सलाहले गोलमा परिणत […]

  • धनकुटा र झापा सेमिफाईनलमा

    धनकुटा । धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटबल प्रतियोगितामा हिजोको पहिलो खेलमा धनकुटाले ईलामलाई १ गोलको अन्तरले पराजित गरी धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ भने दोस्रो खलमा झापाले पाचथरलाई शुन्यको विरुद ३ गोल गरी पराजित गर्दै झपा सेमिफाईनमा प्रवेश गरेको छ । सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय […]

  • डेब्यू खेलमै हाल्याण्डकाे ह्याट्रिक, बाेरुसिया डर्टमण्ड ५–३ ले विजयी

    काठमाडौं, ५ माघ । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले अग्सबर्गलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा डर्टमण्डले अग्सबर्गलाई पाँच–तीन गोल अन्तरले हरायो । जर्मन क्लब डर्टमण्डको लागि एर्लिङ हाल्याण्डले आफ्नो डेब्यू खेलमा नै ह्याट्रिक गरे । अग्सबर्गको मैदानमा भएको खेलमा फ्लोरियन निदरल्च्नरले गोल गर्दै अग्सबर्गलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुवातमै मार्को रिचरले गोल […]

  • आरबीबी एनभिए भलिबल : एपिएफ र आर्मी विजयी

    काठमाडौं, ४ माघ । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर […]

  • ए डिभिजन लिग : सातौं चरण, कहाँ र कहिले ?

    काठमाडौं, २ माघ । शहीद स्मारक ए डिभिजन लिग शुक्रबार देखि सातौं चरणको खेल हुने छ । मंगलबार छैटौं चरणका खेल सकिएपछि बुधबार र विहीबार रेस्ट डिइएको सातौं चरणका खेलहरु शुक्रबारदेखि शुरुहुने छ । सातौं र आठौं चरणका सबै खेलहरु दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले प्रकाशित गरेको खेल तालिकामा उल्लेख छ । […]

  • प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी

    चौतारा, १ माघ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ । विजेता चितवनले २५–२०, २५–२३ र २६–२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो । प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः रु दुई लाख […]

  • सन्दीपको टिम मेलबर्नले आज पर्थसँग खेल्दै

    बिग ब्यास लिगमा आज नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पर्थ सोचर्ससँग खेल्दैछ । पर्थमा हुने खेल नेपाली समय अनुसार बुधवार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई कायम राख्न चाहन्छ । जारी लिगमा ८ खेलमा ९ विकेट लिएका […]

  • अपाङ्गता मात्र होइन साङ्ग व्यक्तिको लागि पनि प्रेरणा योग्य केशव थापा

    लाउँला खाउँला भन्ने कलिलो उमेरमा नै मेरुदण्ड पक्षघातका शिकार भएका केशव थापा सम्पूर्ण अपाङ्गता व्यक्तिका प्रेरणाका स्रोत बनेका छन् । जीवनमा कयौ दुःख, कष्ट, पिडा, आर्थिक अभाव आदिले सिर्जिएका पर्खालहरुलाई तोडेर आज उनले जुन उचाइ पाएकाछन् त्यो वास्तव नै अपाङ्गता मात्र होइन साङ्ग व्यक्तिको लागि पनि प्रेरणा योग्य छ । विशेष गरी जीवनप्रति गुनासाका पोका […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल