कला/साहित्य

कला/साहित्य

  • शहरका अवोध नानिहरु भित्र चिहाउदा

    -महाप्रसाद खनाल – अब त ढिलाभो वीस महिनामा टेक्न शुुरुभो पठाउ स्कुूल ढिलो भई सक्यो अर्ति गुुरुको गह्रौ भारी झोला बोक्दै बिचरा स्कुूल छिर्यो, डुुलाउदा आँखा जननी थिइनन् मन भो अति पिरो । कोकोहोलो गर्दै ममि ममि भनि रुन्छ बिचरा, बोलिन ति प्रिन्सीपल नदेखिने गरि जल्दी निचोर, डर धम्कि हप्की सब दिई घिसारी पर लगि, […]

  • जब प्रज्ञा प्रतिष्ठानको पर्दा खुल्यो…

    -अशोक घिमिरे- काठमाडौँ २९ असोज । हिउँदको शुरुआतसँगै ५ बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने कला संस्कृतिका माध्यमबाट साहित्यप्रेमीको मन तताउने तयारी हुँदै थियो । कला, साहित्य तथा संस्कृतिमा गहिरो लगाब भएका मूर्धन्य व्यक्तित्वको प्रतिष्ठान परिसरमा बाक्लै उपस्थिति थियो । तिनै […]

  • आठ गजलकारको ‘सावाको सुसेली’

    काठमाडौँ । देश–विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ । जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता […]

  • ‘प्रतिगन्ध’ उपन्यास लिएर पाठकसमक्ष आए सरुभक्त

    काठमाडौं, १३ असोज । साहित्यकार सरुभक्त १५ वर्षपछि सातौँ उपन्यास ‘प्रतिगन्ध’ लिएर पाठकसमक्ष आएका छन् । अमेरिकामा बसेका नेपालीको भोगाइको साझा चित्रणलाई सरुभक्तले १५ वर्षपछि प्रतिगन्ध उपन्यासमा सार्वजनिक गरेका हुन् । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्ष नियाल्दा उत्पन्न अनेक अनुभूतिको सम्मिश्रणलाई उतार्न अठोट लिएर उनी नेपाल फर्किएका थिए । लामो समयपछि […]

  • महाप्रसाद खनाललाई आजिबन श्रष्टा सम्मान

    काठमाण्डौं १२ असोज । गत शनिवार जोरपाटिमा ओखलढुङ्गा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरि सिद्धिचरण न.पा. ३ आखलढुङ्गाका महाप्रसाद खनाललाई विगत चार दशकदेखि नेपाली गित, संगीत, कला, साहित्य र संस्कृतीको वृद्धिमा योगदान पुर्याए वापत आजीवन श्रष्टा सम्मानले   सम्मानित गरिएको छ । महाप्रसाद खनालले ओखल्ढुङ्गाको प्रतिनिधत्व गर्दै जिल्ला, क्षेत्रीय, तथा राष्ट्रिय स्तरमा विभिन्न योगदान पुर्याउदै आउनुभएको छ । खनालको दुई दर्जन भन्दा बढि […]

  • ‘अनाम परिधि’ विमोचित

    ताम्रा असोज २, काठमाडौँ । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो […]

  • तिरस्कृताको सिरिज आउने

    प्रविण निरौला लिखित “तिरस्कृता” आज लोकार्पण भएको छ । राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शताब्दि पुरुष सत्यमोहन जोशी , बिशेष अथिति प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाल , साहित्यकार नर्वदेश्वरी सत्याल ,साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गर्नु भएको हो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले […]

  • ‘सिपाहीको डायरी’ उपन्यास विमोचित

    काठमाडौँ, ११ असोज । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।          लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गर्नुभयो । पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई […]

  • गजल

    पूर्णिमा प्रतिविम्ब – मन भित्र सपनाहरूको हाना-हान छयता बाहिर बाध्यताले ताना-तान छ यदि कसैले लग्यो भने मेरो दिल चोरेरके सजाय दिऊँ, संबिधानमा के प्राबधान छ ? किन सधै ताला लगाई, चावी लुकाउछेऊआमा भन त, बाकसमा के सामान छ ? सबै शास्त्र सिकाउछन्, नीति बताउछनयसमा भने, मेरो भुमिका अन्जान छ कहिलेकाहीँ मन पनि छरछैन संका लाग्छदेखे […]

  • “भुटुन” लोकार्पण

    लघुकथा समाज नेपालद्वारा कार्यक्रमको आयोजना,कार्यक्रम स्थल नेपाल प्रज्ञाप्रतिष्ठान । अध्यक्षताओम श्रेष्ठ रोदन, प्रमुख अतिथि  माया ठकुरी, समीक्षकहरू प्रा डा कुमारप्रसाद कोइराला र ज्ञानु अधिकारी । अन्य वक्ताहरूमा पुस्तक प्रकाशक संस्था पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष  विवश पोखरेल,  ध्रुव मधिकर्मी, कथाकार देवा अधिकारी र  तुलसीहरि कोइराला आदि । कृतिमा ५० वटा लघुकथा रहेका छ्न ।

सम्पादकीय समुह

राशिफल