आजको राशिफल २०७७ श्रावण १५ गते, बिहीवार

  • मेष राशि

    कार्यमा अस्थिरता रहनेछ । खर्च वृद्धिका साथै कार्य व्यवधानको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

  • वृष राशिः

    प्रिय लाभ हुनेछ । आय बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र सबल रहनेछ ।

  • मिथुन राशिः

    पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै प्रेम जीवन सुखद् रहने देखिन्छ । जलीय वस्तु आज लभदायी रहनेछन् ।

  • कर्कट राशिः

    भौतिक वस्तुबाट लाभ रहनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनमा सफलता मिलने देखिन्छ । विद्याको षेत्र सफल नै रहनेछ ।

  • सिंह राशिः

    चन्द्रमा प्रतिकूल रहेका छन् । जसले खर्च बढ्नुका साथै शत्रु पक्षको सामना गर्नुपर्ने देखिन्छ । व्यवसाय मध्यमफलदायी रहनेछ आजको राशिफल रहेको छ ।

  • कन्या राशिः

    द्रव्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै यात्राका योग देखिन्छन् । मित्र जनको साथ सहयोगले दिन सुखद् रहने देखिन्छ ।

  • तुला राशिः

    कला साहित्यका क्षेत्रमा अभिरुचि रहनेछ । व्यवसायमा वृद्धिका साथै आर्थिक पक्ष सबल रहने देखिन्छ । मन नयाँ कार्यमा प्रवृत्त हुने आजको राशिफल रहेको छ ।

  • वृश्चिक राशिः

    पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । वित्तीय क्षेत्र उन्नत नै रहनेछ ।

  • धनु राशिः

    धातुजन्य वस्तु लाभदायी रहनेछन् । कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । सामाजिक कार्यमा मन प्रवृत्त हुने आजको राशिफल रहेको छ ।

  • मकर राशिः

    खर्चमा वृद्धि हुनसक्नेछ । कार्य क्षेत्रमा संघर्षका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

  • कुम्भ राशिः

    पराक्रम बढ्नेछ । गृह सुख मिल्नुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्नेछ । आर्थिक पक्ष सबल नै रहने आजको राशिफल रहेको छ ।

  • मीन राशिः

    भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुखका साथै लगानीको नयाँ अवसर प्राप्त हुनेछन् । अन्य क्षेत्र सबल नै रहने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल