आजको राशिफल २०७७ भाद्र ३१ गते, बुधवार

  • मेष राशि

    धार्मिक कार्यमा मन जानेछ । आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

     

  • वृष राशिः

    शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

  • मिथुन राशिः

    पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । दिन सुखमय व्यतित हुनेछ ।

  • कर्कट राशिः

    आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वसतु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

  • सिंह राशिः

    शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

  • कन्या राशिः

    कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको योग पनि देखिन्छ । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।

  • तुला राशिः

    पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

  • वृश्चिक राशिः

    वित्तीय लाभ हुनेछ । कार्य व्यवसायमा उन्नति हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विद्याको भाव बलावन रहनेछ ।

  • धनु राशिः

    आयमा वृद्धि हुनेछ । धातुजन्य वस्तु लाभदायी हुनुका साथै राजनीतिक क्षेत्र पनि सफल रहने देखिन्छ । प्रेम जीवन सुखद् व्यतित हुने आजको राशिफल रहेको छ ।

  • मकर राशिः

    आर्थिक असिथरता रहनसक्नेछ । कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । निर्णयप्रक्रियामा नहतारिनु नै लाभप्रद रहनेछ ।

  • कुम्भ राशिः

    बौद्धिक कार्यमा मन जानेछ । आध्यात्मिक चिन्तनमा मन प्रवृत्त हुनेछ । सुखद् यात्राका साथै । भौतक वस्तु बाट पनि लाभ रहनेछ ।

  • मीन राशिः

    सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यमा विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल