आजको राशिफल २०७७ ज्येष्ठ २१ गते, बुधवार

  • मेष राशि

    कान्ति वृद्धि हुनेछ । मित्र सुख मिल्नुका साथै दिन प्रेमिल रहनेछ ।

  • वृष राशिः

    आर्थिक लाभ हुनेछ । कान्ति वृद्धिका साथै मनोरञ्जनमा विशेष लगाव रहनेछ ।

  • मिथुन राशिः

    जलीय वस्तु लाभदायी रहनेछन् । कार्य उन्नतिका साथै यात्राका योग देखिन्छन् ।

  • कर्कट राशिः

    दिन कार्यदायी रहनेछ । खर्च वृद्धिका साथै शारीरिक आलश्यता पनि रहनसक्ने देखिन्छ ।

  • सिंह राशिः

    आर्थिक लाभ हुनेछ । कार्य उन्नतिका साथै अध्ययनमा रुचि रहनेछ ।

  • कन्या राशिः

    प्रिय लाभ हुनेछ । वृत्ति लाभका साथै नयाँ कार्यमा मन अभिपेरित रहनेछ ।

  • तुला राशिः

    मिष्ठान्न लाभ हुनेछ । कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

  • वृश्चिक राशिः

    दिन कार्यदायी रहनसक्नेछ । कार्य अवरोका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

  • धनु राशिः

    पराक्रम बढ्नेछ । आर्थिक लाभका साथै मनोरञ्जनमा रुचि रहने देखिन्छ ।

  • मकर राशिः

    द्रव्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै मन नयाँ कार्यमा अभिप्रेरित रहनेछ ।

  • कुम्भ राशिः

    धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

  • मीन राशिः

    शत्रु पक्ष सबल रहनेछन् । कार्य अस्थिरताका साथै शारीरिक आलश्यता रहनसक्नेछ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल