आजको राशिफल २०७७ ज्येष्ठ २० गते, मंगलवार

  • मेष राशि

    प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै जलीय वस्तुबाट लाभ हुने देखिन्छ ।

  • वृष राशिः

    मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै सृजनात्मक कार्यमा मन अभिपे्ररित रहनेछ ।

  • मिथुन राशिः

    वित्तीय लाभ हुनेछ । गृह सुखका साथै नयाँ कार्यमा मन अभिपे्ररित रहनेछ ।

  • कर्कट राशिः

    आर्थिक अस्थिरता रहनेछ । कार्यव्यवधानका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

  • सिंह राशिः

    प्रिय लाभ हुनेछ । द्रव्य प्राप्तिका साथै सृजनात्मक कार्यमा अभिरुचि रहनेछ ।

  • कन्या राशिः

    मनोरञ्जनमा रुचि रहनेछ । प्रिय सुखका साथै पाककलामा रुचि रहनेछ ।

  • तुला राशिः

    चन्द्रबल आज कमजोर रहनेछ । खर्च वृद्धिका साथै कार्यमा पनि अस्थिरता रहनसक्ने देखिन्छ ।

  • वृश्चिक राशिः

    जलीय वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

  • धनु राशिः

    भौतिक वस्तुबाट लाभ हुनेछ । कान्ति वृद्धिका साथै मन नयाँ कार्यमा अभिप्रेरित रहनेछ ।

  • मकर राशिः

    प्रिय सुख मिल्नेछ । मित्र वृद्धिका साथै अध्ययनमा रुचि रहनेछ ।

  • कुम्भ राशिः

    अध्यात्ममा चाख रहनेछ । कार्य उन्नतिका साथै दिन सुखमय व्यतीत हुनेछ ।

  • मीन राशिः

    दिन कार्यदायी रहनसक्नेछ । शारीरिक आलश्यताका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल