आजको राशिफल २०७७ ज्येष्ठ १० गते, शनिवार

  • मेष राशि

    आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

  • वृष राशिः

    मित्रसुख मिल्नेछ, धन प्राप्तिका साथै दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

  • मिथुन राशिः

    कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनसक्ने देखिन्छ ।

  • कर्कट राशिः

    मित्र सहयोग मिल्नेछ, कार्य लाभका साथै सृजनात्मक कार्यमा रुच रहनेछ ।

  • सिंह राशिः

    शत्रु परास्त हुनेछन्, बौद्धिक उन्नयनका साथै दाम्पत्य जीवन सुखद रहने देखिन्छ ।

  • कन्या राशिः

    कान्ति वृद्धि हुनेछ, धन प्राप्तिका साथै सामाजिक कार्यमा मन जानेछ ।

  • तुला राशिः

    शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै प्रेममा अस्थिरता रहनेछ ।

  • वृश्चिक राशिः

    सोचाइमा परिवर्तन आउनेछ, मनमा उत्साह छाउनुका साथै प्रेम जीवन सुखद् रहने देखिन्छ ।

  • धनु राशिः

    अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मित्रसुख रहने देखिन्छ ।

  • मकर राशिः

    व्यापारमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

  • कुम्भ राशिः

    आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

  • मीन राशिः

    आर्थिक लाभ ह्ुनेछ, काम बन्नुका साथै मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल