आजको राशिफल २०७६ आश्विन २१ गते, मंगलबार

  • मेष राशि

    कार्य लाभ, मित्र उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।

     

  • वृष राशिः

    कार्यमा उन्नति, धार्मिक रुचि जाग्नुका साथै यात्राको योग छ ।

     

  • मिथुन राशिः

    स्वास्थ्यमा बाधा, अपव्ययका साथै कार्य अवरोध हुने छ ।

     

  • कर्कट राशिः

    मिष्टान्न प्राप्ति, अध्ययनमा रुचिका साथै सुखद् यात्राको योग छ ।

     

  • सिंह राशिः

    काम बन्ने, आर्थिक लाभका साथै यात्राको योग देखिन्छ ।

     

  • कन्या राशिः

    कार्य लाभ, मित्र सहयोगका साथै पारिवारिक सुख मिल्ने छ ।

  • तुला राशिः

    रोग बढ्ने, शत्रु भयका साथै संघर्षमय दिन हुने छ ।

  • वृश्चिक राशिः

    आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

     

  • धनु राशिः

    पराक्रम बढ्ने, व्यवसाय बढ्नुका साथै कार्यमा प्रगति हुने छ ।

  • मकर राशिः

    व्यापार बढ्ने, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने छ ।

     

  • कुम्भ राशिः

    शत्रु भय, अपव्ययका साथै मान हानिको योग देखिन्छ ।

  • मीन राशिः

    आर्थिक लाभ, मित्र सुखका साथै दिन सुखद् रहनेछ ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल