आजको राशिफल २०७६ आश्विन १४ गते, मंगलवार

  • मेष राशि

    आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखद् रहनेछ ।

     

  • वृष राशिः

    व्यवसायमा वृद्धि हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

     

  • मिथुन राशिः

    आयमा वृद्धि हुनेछ, मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

     

  • कर्कट राशिः

    आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

     

  • सिंह राशिः

    प्रिय लाभ हुनेछ, कान्ति वृद्धिका साथै दिन सफल रहने देखिन्छ ।

     

  • कन्या राशिः

    कार्यमा उन्नति हुनेछ, मित्र सुखका साथै कार्यमा उन्नति हुनेछ ।

     

  • तुला राशिः

    पराक्रम बढ्नेछ, गृह सुखका साथै दिन सुखद् रहने देखिन्छ ।

     

  • वृश्चिक राशिः

    आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

     

  • धनु राशिः

    दिन सफल रहनेछ, आय बढ्नुका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

     

  • मकर राशिः

    गृह सुख मिल्नेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

     

  • कुम्भ राशिः

    बौद्धिक कार्यमा मन जानेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

     

  • मीन राशिः

    शत्रु पक्ष सबल रहनेछन्, कार्य अस्थिरताका खर्चमा वृद्धि हुने देखिन्छन् ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल