विदेश

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

एजेन्सी । जर्मनीको चान्सलरमा ओलाफ स्चोल्ज निर्वाचित भएका छन् । वर्तमान अर्थमन्त्री समेत रहेका ओलाफलाई हिजोको संसद् बैठकले चान्सलरमा निर्वाचित गरेको हो । निर्वाचित भएसँगै वर्तमान चान्सलर एन्जेला मर्केलको उत्तराधिकारीका...