राजनीति

राप्रपाले अन्य पार्टीसँग एकता गर्ने,वार्ता समिति गठन

काठमाडौं ।राप्रपाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । पार्टीको...