मुख्य समाचार

माओवादी स्थायी कमिटि बैठक आज, सम्मेलनबारे छलफल हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । आज बिहान ११ बजे बस्ने बैठकमा...