सहकारी

सहकारी

  • एक्सेस ब्राण्डिङ् बचत तथा ऋण सहकारीको अनिवार्य आवश्यकता

    सहकारी इमान्दारिता र पारदर्शिताको जगमा अडेको पवित्र व्यवसाय हो यसमा कुनै किसिमको बेइमानी र अनियमितताले प्रश्रय पाउनु हुँदैन– यही आदर्श कायम गर्नको लागि पनि सहकारीका हरेक कृयाकलापहरू छर्लङ्ग हुनेगरी जनसमुदाय समक्ष ल्याउनु सबैको कर्तव्य हो ।

  • सहकारीमार्फत तोकिएको मूल्यमा धान किन्दा किसानलाई राहत हुने

    सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । नेपाल सरकारले गत जेठ २ गते चालू आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल रु दुई हजार सात सय ७३५ रुपियाँ र मध्यम धानको प्रति क्विन्टल रु […]

  • दशैँतिहारका लागि एक करोडका खसीबोका बिक्री गर्दै सहकारी

    गलकोट, २९ असोज । नेपालीको महान् पर्व दशैँतिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ । दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ । बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् […]

  • रिलायवल बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

    काठमाडौँ । रिलायव बचत तथा ऋण सहकारी संस्थाको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोभिड १९ को महामारीका कारण सहकारी विभागले जारी गरेको निर्देशन अनुसार सदस्यहरूलाई १५ दिनको समय दिई उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउने र वार्षिक प्रतिवेदन वितरण गर्ने कार्य गरिएको संस्थाका कार्यकारी सचिव विजयसुन्दर खड्काले बताउनु भयो । २०७७ भाद्र २५ गते बसेको […]

  • सहकारीको २५ वर्षे रणनीति तयार

    काठमाडौं, २१ असोज । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीको २५ वर्षे रणनीतिको मस्यौदा तयार पारेको छ । आज एक कार्यक्रम गर्दै बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमी व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्री पद्मा अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो । सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका लागि यो रणनीतिक दस्तावेज निर्माण गरिएको […]

  • सिद्धिगणेश साकोसबाट कोरोना रोकथामका लागि २० लाख सहयोग

    कोरोना भाइरस रोकथामका लागि सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रु १९ लाख ९८ हजार पाँच सय ४९ सहयोग गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सो कोषमा जम्मा हुने गरी संस्थाका अध्यक्ष राजन लाखाले सो रकमको चेक आज नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण […]

  • लालीगुँरासले शुरु गर्यो एटिएम सेवा र डेरी उद्योग

    ललितपुर । श्री लालीगुरास सहकारी संस्था लिमिटेडले एटिएम सेवा शुरु गरेको छ । पुल्चोक स्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गर्नुभएको थियो । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एटिएम सेवा शुरु गरेको हो।करिब २१ हजार शेयर सदस्यले हिजो सबहीबारबाट एटिएम सेवा प्रयोग गर्न सक्ने […]

  • संकटमा सहकारीको सहकार्य

    सहकारीको शाब्दिक अर्थ पनि सहकार्य नै हो । सहकारी सिद्धान्तले पनि एक आपसमा सर–सहयोगको भावना र व्यवहारको अपेक्षा गर्दछ । सहकार्यबाट नै समृद्धिको शिखर चढ्न सकिन्छ भन्ने अवधारण स्वरूप नै नेपालमा पनि सहकारीको आरम्भ भएको हो । सहकार्य आर्थिक, भावनात्मक एवं सामाजिक सबै प्रकारको हुनुपर्दछ । ऋण र बचत मात्र सहकारी होइन । जीवन र […]

  • सहकारी संस्थामा कर्जा लगानी प्रक्रिया र सिद्दान्तहरु

    यस्तो अवस्थामा सहकारी प्रति जनताको विश्वास कायम राखी राख्नका लागि कर्जा लगानी प्रक्रियामा विशेष सतर्कता अपनाउन जरुरी छ ।

  • सहकारी अभियन्ता कम्युनिष्ट नेता चापागाईंको कोरोनाका कारण निधन

    चितवन, १४ भदौ । सहकारी अभियन्ता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईंको कोरोना सङ्क्रमणका कारण सोमबार निधन भएको छ । भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनको नेतृत्वमा स्थापना […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल