राजनीति

आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ । पत्रकारसँग कुरा गर्दै आज उहाँले भन्नुभयो,...