प्रवास

प्रवास

  • विदेशमा रहेका नेपालीको आजदेखि उद्धार, २३६ नेपालीलाई आज ल्याइदै

    काठमाडौं । सरकारले कोरोना भाइरसको महामारील विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई आजदेखि उद्धार सुरू गर्दैछ । दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो । पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई […]

  • उपचार शुल्क तिर्न नसक्दा नेपाली महिलाको शव कोरियाको अस्पतालमा अलपत्र

    सउल – धादिङ, झार्लाङ निवासी मैती तमाङको गत सोमबार (जेठ १२ गते) यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्शन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।  गत बैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उनको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो […]

  • विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुग्यो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणले शनिवार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना […]

  • विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार

    काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको औपचारिक निर्णय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिले गर्नेछ। विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, […]

  • अमेरिकन आइडलको उत्कृष्ट ७ मा पुग्न सफल भए नेपाली युवा दिवेश

    काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् । पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् । ‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् । सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी […]

  • कोरोना बिपदमा सकारात्मक हुन किन जरुरी छ ?

    विश्वमा कोरोना भाइरसको त्रास फैलिएको छ । कोरोना घट्ने होइन बढ्ने स्थितीमा छ । अहिलेको समय एकदमै डरमर्दो छ ।

  • चार लाखभन्दा बढी स्वदेश फर्कन इच्छुक

    काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ ।प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका […]

  • बेलायतमा कोरोनाबाट ज्यान जाने नेपालीको संख्या ३५ पुग्यो

    लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिनुभयो । पर्वत चारभञ्याङमा जन्मनुभएका गुरुङ अध्ययन गर्ने […]

  • विदेशमा रहेका सबै नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन कांग्रेस सभापति देउवाकाे अपिल

    बाल्टिमोर, अमेरिका । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश विदेशमा रहनु भएका सबै नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन अपिल गर्नुभएको छ । सभापति देउवाले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सरकारले आवश्यक पहल गर्नुपर्ने पनि बताउनु भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका जनसम्पर्क समिति […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल