पर्यटन

हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध

हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित भएको हो । बुधबार बिहानैबाट हुस्सुले नेपालगञ्ज नखुल्नु...