सूदुरपश्चिम

सूदुरपश्चिम

  • पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

    बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताउनुुभयो । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उहाँले बताउनुुभयो । नगरपालिकाले कोरोना […]

  • सामाजिक सञ्जालमा गलत भ्रम सिर्जना गर्नेलाई कानुनी कारबाही गर्न माग

    बझाङ, मंसिर २८ गते । जिल्लाको खप्तड छान्ना गाउँपालिको कृषि अबलोकन भ्रमणको बिषय लाई लिएर समाजिक सञ्जालमा केही ब्यक्ति र सञ्चार माध्यामले गलत , तथ्यहिन कुरा सम्प्रेसण गरेको भन्दै खप्तड छान्ना गाउँपालिकाले आपत्ती जनाएको छ भने त्यस्ता ब्यक्तिहरु लाई कारबाहि गर्न माग गरिएको छ । सुक्रबार गाउँपलिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै स्थानिय जनप्रतिनिधीहरुको छबि […]

  • जनप्रतिनिधिहरुले आर्थिक पारदर्शिताका साथ काम गर्नुपर्छः देउवा

    भाद्र २३, काठमाडौँ । नेपाली काङ्ग्रेस पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तहमा काम गर्ने जनप्रतिनिधिहरूले आर्थिक रूपमा पारदर्शि र जनता प्रति उत्तरदायि भएर काम गर्नुपर्ने बताउनु भएको छ । नेपाली काँङ्ग्रेस स्थानिय तह समन्वय बिभाद्वारा हिजो आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रममा सहभागी स्थानिय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिँदै देउवाले स्थानीय तहले उपलब्ध सिमित […]

  • सुदूरपश्चिम : कोरोना निको हुने दर बढ्दै

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा […]

  • मृतकका नाममा सामाजिक सुरक्षा भत्ता निकासा, स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

    दार्चुला, १६ भदौ । लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको माग […]

  • कोरोना कहरले गौरा पर्वको रौनक हरायो

    सुदूरपश्चिम।‘‘धनगढी सेटकी चेली सटपाइन्ट कसेकी..घरवार भएकी हौ कि माइतमै बसेकी..”(धनगढीका धनी परिवारकी छोरी सट पाइन्टको पहिरनमा देखियौ, बिवाह भएकी हौ कि माइतमै बसिरहेकी छ्यौ ?) सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व मनाउने क्रममा महिला—पुरुषको छुट्टा छुट्टै समूहद्वारा प्रस्तुत देउडा गीतको बोलमा सवाल जवाफ गरेर खेल खेल्दा सिर्जना हुने रोमाञ्चक माहोललाई यो वर्ष […]

  • सुदूरपश्चिममा निको भए चार हजार भन्दा बढी कोरोना सङ्क्रमित

    डोटी ,९ भदौ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन । यो प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ […]

  • सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

    महेन्द्रनगर, २४ साउन । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताउनुभयो । “कोरोना पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका सङ्क्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन […]

  • सुदूरपश्चिममा प्रयोगशाला स्थापनामा ढिलाइ

    धनगढी, ३० असार . कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक÷एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय […]

  • सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

    धनगढी । बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य […]

  • 1
  • 2
  • 4

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल