प्रदेश ३

प्रदेश ३

  • विपद् व्यवस्थापनलाई प्राथमिकता

    काठमाडौँ, २९ असार । टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक […]

  • उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

    काठमाडौँ, २४ असार । काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ । यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट […]

  • यातायात कार्यालयमा सेवाग्रहीको भीड

    काठमाडौं, १२ असार । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र । विश्व स्वास्थ्य सङ्गठनले भनेको न्यूनतम सामाजिक दूरी त के, […]

  • मातृ प्रजनन् स्वास्थ्यका लागि स्थानीय तहलाई अनुदान माग

    काठमाडौं, २ असार । प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकासमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवस्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ । अग्राधिकार […]

  • करसम्बन्धी अन्तरिम आदेशलाई सर्वोच्चले दियो निरन्तरता

    काठमाडौं, १ असार । सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदन खारेज गरिदिएको छ । सरकारले लकडाउनकै अवधिमा कर तिर्न ताकेता गरेपछि परेको रिटमा सर्वोच्चले यसअघि लकडाउन खुलेको एक महिनाभित्र कर तिर्न पाइने गरी अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको हो । […]

  • पूर्वमन्त्री बस्नेतकाे अर्काे घाेषणा, सिन्धुपाल्चोकमा कार्यरत सबै सुरक्षाकर्मी र एम्बुलेन्स चालकको कोरोना बिमा गरिदिने

    काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत एम्बुलेन्स चालकहरु र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक मातहतका सम्पुर्ण तहका सुरक्षाकर्मीको कोरोना बिमा गरिदिने घोषणा गरेका छन् । कोरोना माहामारीमा फ्रन्टलाइनमा खटिएर बिरामी ओसारपसार गर्न अहोरात्र खट्ने एम्बुलेन्स चालक तथा प्रहरीहरूको जोखिमलाई मध्यनजर राख्दै कांग्रेस खेलकुद विभाग प्रमुख […]

  • वाग्मती प्रदेश सरकारले चक्रपथ निर्माण गर्ने

    काठमाडौं, २३ जेठ । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश […]

  • एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन

    काठमाडौं, २१ जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै विभिन्न संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । माइतीघरमा भएको प्रदर्शनमा विभिन्न दल निकटका भातृ संगठनका साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनको पनि […]

  • राष्ट्रियसभाः बजेट कार्यान्वयन गर्ने निकाय सक्रिय बनाउन जोड

    काठमाडौँ, जेठ १९ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदले कोभिड–१९ को संक्रमणका कारण विश्व अर्थतन्त्र नै संकटमा परेका सन्दर्भमा आर्थिक वर्ष २०७७-०७८ को बजेट समय सान्र्दभिक भएको जनाउनुभएको छ । सभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७७र०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग दिँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का देवेन्द्र दाहालले […]

  • बलात्कारको आरोपमा ४० वर्षीय पुरुष पक्राउ

    स्याङ्जा, १४ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले […]

  • 1
  • 2
  • 7

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल