प्रदेश २

प्रदेश २

  • पोखरीमा दुई बालिकाको शव फेला

    दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् । शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले […]

  • पर्साको वीरगन्जबाट साढे २२ किलो सुन बरामद

    पर्साको वीरगन्जमा प्रहरीले करिब साढे २२ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले सो सुन बरामद गरेको हो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो । विशेष सूचनामा […]

  • दलित हत्याविरुद्धको आन्दोलनमा झडप, एक दर्जन घाइते

    दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच सर्लाहीमा झडप भएको छ । झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले भिड नियन्त्रन गर्न लाठी चार्ज गरिएको बताए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहका अनुसार मृतकको शव अहिले वीरगन्जस्थित […]

  • जनप्रतिनिधि र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण

    पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना ९कोभिड–१९० सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् । “पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, […]

  • बलात्कार आरोपी पक्राउ

    सप्तरीमा चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पीडित परिवारको उजुरीका आधारमा पक्राउ परेका सरदारविरुद्ध आजै उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्यादसमेत थप गरेको प्रहरीले जनाएको छ । घरमा कोही […]

  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या घट्न थाल्यो

    प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । आज प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि […]

  • ५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

    लहान, ७ असोज । एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल संस्थाले कारागारका सङ्क्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । मुक्ति नेपालका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, […]

  • रेल सञ्चालन दुई महिनापछि

    जनकपुरधाम, ५ असोज । नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनले रेल नेपाल आइसके […]

  • विजयराम मृत्यु प्रकरणः चरम यातना दिएको आरोपमा ३ प्रहरी निलम्बनमा

    रौतहट, १६ भदौ । रौतहटको गरुडास्थित विजयराम चमार मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै इन्स्पेक्टर नवीनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका हुन् । विजयराम २० वर्षीय निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका थिए । […]

  • प्रहरीको कुटाइपछि मृत्युः दोषी प्रहरीलाई निलम्बनको सिफारिस

    जनकपुरधाम, भदौ १५ । हिरासतमा प्रहरीको कुटाइपछि रौतहटको गरुवाडा नगरपालिका ८ का विजय महराको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन गर्न प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको छ । प्रहरीको हिरासतमा रहेका महराको उपचारका क्रममा मृत्यु भएको थियो । स्थानीय वासिन्दाले महरालाई हिरासतमा निर्घात कुटपिट गरेको आरोप लगाएका थिए […]

  • 1
  • 2
  • 5

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल