प्रदेश १

प्रदेश १

  • छुरा प्रहार गरेर आफ्नै साथीको हत्या गरी फरार तीनजना पक्राउ

    विराटनगर, २० जेठ । सुनसरीमा एक युवकको हत्या गरी फरार तीनजना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहराका २८ वर्षका रादन राईको हत्या गरेको आरोपमा उनका तीनजना साथी पक्राउ परेका हुन् । हत्या आरोपमा पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–५ जहदा घर भई तरहरा बस्दै आएका प्रज्वल तामाङ, तरहराकै अभिषेक पौडेल र अभिषेक केसी रहेको इलाका […]

  • प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

    विराटनगर,१० जेठ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा।सुरेश मेहताले जानकारी दिए । कोरोना भाइरसको जोखिम हुन नदिन पनि […]

  • झापामा ८ जना र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

    काठमाडौं, ८ जेठ । कोरोना भाइरस (कोभिड–१९) बाट ९ जना संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही मा १ जनामा आज कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । झापाको कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू […]

  • चट्याङ लागेर घटनास्थलमै मृत्यु

    उदयपुर,२ जेठ । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले […]

  • काँग्रेस नेता रामहरि खतिवडा स्वास्थ्य सुरक्षाका सामग्री लिएर ओखलढुंगा जादै

    काठमाडौं, ३१ वैशाख । आजभोली आम नागरिकको दैनिकी फेरिएको छ । जो केही पनि घरबाट निस्कन डराउन छन् । देश भरिका जनताहरु घर भित्रै थुनिएका छन् । नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा भने सुनसान काठमाडौका प्राय सबै मेडिकल स्टोरहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिने सामनाको एउटा लामो लिस्ट देखाँउछन् । मेडिकल स्टोरका मनिसहरुले भने यति […]

  • यसबेला जनतालाई बचाउँने समय हो: रामहरि खतिवडा

    ओखलढुंगा । कोरोना भाइरसको यो संकटसँग सामना गर्न सरकारले एक मात्रै विकल्पका रुपमा गत चैत्र ११ गते देखि अगामी जेठ ५ गतेसम्म देश लकडाउन गरेको छ । देश भरिका जनताहरु घर भित्रै थुनिएका छन् । लामो समयसम्म देश बन्दाबन्दी हुँदा जनताको जीवन कष्टकर छ । विपन्न तथा दैनिक ज्यालादारीका श्रमिकहरु भोकै छन् । कोरोनाले भन्दा […]

  • भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

    गाईघाट, २५ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका […]

  • प्रदेश नं १ का छ सङ्क्रमित घर फिर्ता

    विराटनगर, २४ वैशाख । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको भइ घर फर्केका छन् । उपचारमा खटिएका सबैको व्यवहारबाट प्रशन्नता व्यक्त गर्दै उनीहरुले नेपाल र नेपालीलाई सलाम गरेका छन् । उपचारमा रहेका अन्य सङ्क्रमित पनि उपचारको राम्रो प्रबन्ध एवं व्यवस्थापन कारण आफूहरु पनि […]

  • प्रदेश नं १ मा ३१ सङ्क्रमित

    विराटनगर, १६ वैशाख। प्रदेश नं।१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण ९आरडिटी० बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण ९पिसीआर० विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ । ्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा […]

  • कांग्रेस नेता धमलाको निधन

    इटहरि, १५ वैशाख । ओखलढुङ्गा जिल्लाको तत्कालीन कुन्तादेवी गाविसका नेपाली काङ्ग्रेसको सभापति एवम् ०३०/०३१ सालको आन्दोलन र ०३६ सालको जनमत सङ्ग्रहमा समेत सक्रिय भवनाथ धमलाको निधन भएको छ । मृगौला रोगबाट पिडीत ६५ वर्षीय धमलाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको हो । उहाँको पार्थिव शरीरमा धर्मपत्नी दुर्गा दाहाल धमलाले मुखाग्नि दिनुभयो […]

  • 1
  • 2
  • 8

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल