गण्डकी

गण्डकी

  • प्रतिपक्षको अवरोधपछि तेस्रो दिन पनि गण्डकी प्रदेशसभाको बैठक स्थगित

    पोखरा, ३० फागुन । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो । बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख […]

  • गण्डकी प्रदेशसभाको बैठक स्थगित

    पोखरा, २९ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि बैठक स्थगन भएको हो । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई आफ्नो भनाइ राख्न समय दिनुभएको थियो […]

  • समृद्धि र विकासका आधार तयार भएको सरकारको दाबी

    पोखरा, ४ फागुन । गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षमा समृद्धिका महत्वपूर्ण आधार तयार भएको समीक्षा गर्दै दोस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गर्नुभयो । उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै राम्रो उपयोग हुनुपर्नेमा जोड दिँदै […]

  • नतिजा आउने गरी काम गर्न निर्देशन

    दमौली, १ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उहाँले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री लम्सालले भन्नुभयो, […]

  • गण्डकी प्रदेशमा मानवअधिकार उल्लङ्घन बढ्दो

    पोखरा, २९ पुस । गण्डकी प्रदेशमा सन् २०१९ मा ६६६ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अघिल्लो वर्ष राज्य र गैरराज्य पक्ष गरी ६४० पीडित बनेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सोमबार यहाँ आयोजित ‘मानवअधिकार र मानवीय विकास’ विषयक अन्तक्र्रिया कार्यक्रममा सन् २०१९ मा राज्य पक्षबाट १५ महिला, १८५ पुरुष पीडित बनेका तथ्याङ्क […]

  • बेनी–जोमसोम सडक अवरुद्ध

    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।  शुक्रबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठूलो पहिरो खसेकाले […]

  • बागलुङको भीमगिठेमा जीप दुर्घटना, १४ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं, १७ मंसिर । बागलुङको भीमगिठे निसिखोलामा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले दिएको जानकारीअनुसार गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका–७ […]

  • बागलुङ २ ख मा कांग्रेसको अग्रता कायमै

    बागलुङ, १५ मंसिर । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं २ (ख)को प्रदेशसभा सदस्यको लागि भएको मतगणनामा ढोरपाटन नगरपालिका–१, तमानखोला गाउँपालिका–१ र निसीखोला गाउँपालिका–१ वडाको मतगणना सकिएको छ । जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनको अग्रता कायम छ । वाम उम्मेदवार खिमविक्रम शाही शेरचनभन्दा केही मतले पछि छन् । कांग्रेस उम्मेलदवारले सुरुवाती अग्रता कायम […]

  • आइतवार सार्वजनिक विदा

    गोरखा, २९ कार्तिक। आउदो आइतवार अर्थात मंसिर १ गते सार्वजनिक विदा दिइएको छ । एक विज्ञप्ती जारी गर्दै गुठी पञ्चमीका लागि गोरखाको शहीदलखन गाउँपालिकाले बिदा दिएको छ । मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो। ‘मनकामना माई मन्दिरमा […]

  • काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस

    भक्तपुर, १४ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको आकाङ्क्षी धेरै भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरलाई उम्मेदवारको नाम छनोट गर्न सकस भएको छ । प्रदेश नं ३ अन्तर्गत भक्तपुर क्षेत्र नं १ (क) को प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आकाङ्क्षी धेरै देखिएपछि नेकपालाई उम्मेदवार छनोट गर्न सकस भएको हो । एकसातादेखि पटक–पटक […]

  • 1
  • 2

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल