समाचार

भरतपुर महानगरमा उद्योग ग्राम निर्माण शुरु

भरतपुर महानगरपालिका–२० भीमनगरमा प्रदेशस्तरको उद्योग ग्राम निर्माण शुरु गरिएको छ । तीन वर्षमा रु १९ करोड खर्च गरेर साना, लघु र मझौला उद्योग रहने गरी उद्योग ग्राम निर्माण थालिएको हो...