जीवनशैली

जीवनशैली

  • प्रशासनको अनुमतिविना स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि पुल्चोकमा झडप

    काठमाडौं, १८ भदौ । ललितपुरको पुल्चोकमा प्रहरीर स्थानीयबीच झडप भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि झडप भएको हो । स्थानीयले प्रशासनको अनुमतिविनै रथ तान्न थालेपछि प्रहरीले भिड साम्य पार्न बल प्रयोग गरेको हो । पुल्चोकमा रहेको मछिन्द्रनाथको रथ तान्न बिहीवार स्थानीय भेला भएका स्थानीयमाथि प्रहरीले केही सेल […]

  • कोभिड महामारीमा सोह्रश्राद्धबारे विज्ञको सुझाव

    आश्विन कृष्णपक्षको प्रतिपदाको दिनदेखि सोह्रस्राद्धको प्रारम्भ भएको छ । हरेकपल डटकमको नियमित कार्यक्रम ‘शं नो भवतुको तेस्रो शृङ्खलामा सोह्रश्राद्ध भनेको के हो, किन गरिन्छ, नगरे के हुन्छ, कोभिड महामारीको संत्रासका बेला कसरी श्राद्ध गर्ने भन्ने विषयमा छलफल गरिएको छ । यस विषयमा विज्ञको सुझव दर्शक तथा पाठकहरू माझ पुर्याउन ज्योतिषाचार्य नारायणप्रसाद निरौलाले प्राध्यापक भवानीप्रसाद खतिवडासँग […]

  • अमेरिकामा हिन्दु संस्कार, जुमबाटै विवाह

    वर्तमान सन्दर्भमा अध्यात्मको चिन्तन पश्चिमा मुलुकमा पनि दिनानुदिन बढ्दोक्रममा रहेको छ । विश्वभूमण्डलीकरणसँगै एक अर्कोदेशमा मानव आवतजावत बढ्न थाल्यो । फलस्वरूप नेपाली पनि अमेरिकामा स्थायी रूपले बसोवास गर्न थालेका छन् । हाल अमेरिकामै आफ्नो धार्मिक एवम् आध्यात्मिक क्षेत्रसँगसम्बद्ध रहेर कर्म गरिरहनुभएका आचार्य पिपलमणि सिग्देल भन्नुहुन्छ, ‘नेपाली अमेरिका आएसँगै आफ्नो धर्म संसकृति र सभ्यतालाई पनि लिएर […]

  • कुरा सुनिदिएर मात्र पनि जोगाउन सकिन्छ आत्महत्याबाट

    काठमाडौं । विश्व महामारीको कोरोना संक्रमणका कारण पछिल्लो समय नेपालमा आत्महत्याका घटना बढिरहेको छ । यसै सन्दर्भमा ‘सामाजिक न्याय, जलबायु परिवर्तन र स्थानिय उद्यमशिलतासम्बन्धी अभियान’का तर्फबाट अभियन्ता रीता परियारले संचालन गर्नु भएको सामुदायिक छलफलको सोमबारको श्रङ्खलामा कोरोना कहरका कारण बढ्दो आत्महत्या विषयमा छलफल भएको छ । कोरोनाका कारण हाल नेपालमा आत्महत्याको दर बढिरहेको भन्ने तथ्य […]

  • कुशेऔँसी,तीज र ऋषिपञ्चमीको शास्त्रीय महिमा

    हरेकपल एचडि टिभिले आध्यात्मिक तथा धार्मिक विषयसँग संबन्धित कार्यक्रम ‘शं नो भवतु’ सुरुवात गरेको छ । यस कार्यक्रमको पहिलो अंकमा कार्यक्रमका प्रस्तोता उपप्राध्यापक नारायणप्रसाद निरौलाले कुशको रहस्य, बुबाको मुख हेर्नुको तात्पर्य, तीजको व्रत वस्नुको रहस्यलगायत ऋषिपञ्चमीमा सप्तर्षिको पूजा किन गरिन्छ भन्नेविषयमा प्रा.डा. देवमणि भट्टराईसँग कुरा गर्नुभएको छ । उक्त कार्यक्रममा भट्टराईले व्यक्त गर्नुभएको विचारको सार […]

  • भोलि शनिबार रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुर, ९ साउन । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु […]

  • रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

    काठमाडौँ, २ असार । कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गयो । कोरोनाको विश्वसनीय खोप तथा औषधि पत्ता नलागेको अवस्थामा विभागले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन ‘एन्टिव्याक्टेरियल’ तथा […]

  • प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

    माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा […]

  • किशोरावस्था जीवनकै जटिल समय हो

    विश्व स्वस्थ्य संगठनको अनुसार एघार वर्ष देखि उन्नाइस बर्षको अवधिलाई किशोरावस्था भनिन्छ ।यो उमेर जीवनकै जटिल समय भन्ने गरिन्छ । यो उमेरमा शारीरिक मानसिक तथा भावनात्मक रुपमा तिव्र रूपमा विकास हुने गर्छ ।शरीरको विकासक्रम सँगसँगै मानसिक रुपमा परिपक्वतामा पनि विकास हुने गर्छ । यो समयमा आमा बाबुले बिशेष ध्यान दिन जरुरी देखिन्छ। किनकि यो समयमा […]

  • लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ

    कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो | अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने | यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो | अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो | यो […]

  • 1
  • 2
  • 8

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल