खेल

खेल

  • सन्दीप लामिछानेले कोरोना उपचार कोषमा एक लाख सहयोग गर्ने

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्ने भएका छन् । उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरेका हुन् । “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उनले […]

  • कोरोना कोषमा सन्दीपको एक लाख सहयोग

    काठमाडौँ, १४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्नुहुने भएको छ । उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा […]

  • कोरोना संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन

    एजेसी । कोरोना भाइरसको संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘मेरो बुवाको भर्खरै मृत्यु भएको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘यो […]

  • ब्याडमिन्टनमा चितवनको वर्चश्व

    भरतपुर, २ चैत । प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् ।          प्रतियोगितामा सबैभन्दा चासोको पुरुष डबल ‘ए’ को उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने […]

  • फुटबलस्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

    एजेन्सी, २९ फागुन । युभेन्ट्सका फुटबलस्टार क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा छन् । इटालियन सिरी ए क्लब युभेन्ट्सका डिफेन्डर डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनी पनि क्वारेन्टाइनमा गएका हुन् । रोनाल्डो डेनिएललाई कोरोना भाइरसको संक्रमण देखिएको समयदेखि इटालिबाट बाहिर गएका छैनन् । पोर्चुगली स्टार खेलाडी आफ्ना टिम मेट डेनिएलसँगै इन्टर मिलानको खेल पछिको सेलिब्रेसनमा थिए । युभेन्ट्सले […]

  • कोभिड–१९ को प्रभाव खेलकूदमा

    काठमाडौँ, २७ फागुन । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् । फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरसका कारण एशियामा तय भएका विश्वकप छनोट–२०२२ र एएफसी एशियन कप […]

  • इलिसिचले चार गोल गर्दा एटलान्टाको क्वार्टर फाइनल स्थान सुरक्षित

    काठमाडौं । भ्यालेन्सियालाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ । बन्द रंगशालामा भएको खेलमा जोसिप इलिसिच एक्लैले चार गोल गर्दा दोस्रो लेगमा एटलान्टा ४–३ ले विजयी भयो । पहिलो लेगमा एटलान्टा ४–१ ले विजयी भएको थियो । खेलको तेस्रो मिनेटमा नै भ्यालेन्सियाका डिफेन्डर मोक्तार दियाखाबीले डिबक्स भित्र […]

  • सातदोबाटो विजयी

    काठमाडौँ, २७ फागुन । सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो । यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ […]

  • विश्वकप छनोटको खेल स्थगित

    काठमाडौँ, २३ फागुन । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । बैठकले फिफामा आबद्ध सबै […]

  • कोरोनाको त्राशः प्रिमियर लिगमा ‘ह्याण्ड शेक’ प्रतिबन्ध

    कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै प्रिमियर लिगमा ह्याण्ड शेक प्रतिबन्ध गरिएको छ । खेल सुरु हुनुअघि दुई टिमबीच फेयर प्ले ह्याण्ड शेक अर्को सुचना जारी नभएसम्मका लागि नगर्न सबैमा निदेर्शन दिइएको हो । विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले भनेको छ,‘स्वास्थ्य सल्लाह अनुशार प्रिमियर लिगको खेल अघि खेलाडी र म्याच अफिसियलबीच हुने फेयर प्ले ह्याण्ड शेक […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल