कला/साहित्य

रहेनन् ‘यो दाजुको मिर्मिरे आँखा’का संकलक गन्धर्व

विभिन्न चर्चित लोकगीतका संकलक धनबहादुर गन्धर्वको निधन भएको छ । ‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत गीत संकलन गरेको उनको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो । २०२१ साल...