आजको तस्वीर

आजको तस्वीर

  • फेवाताल परिसरमा स्थापना गरेको शिवको मूर्ति

    पोखरा । फेवाताल पारि अनदुमा शिवकुटी रेस्टुरेन्टका सञ्चालकले फेवाताल परिसरमा स्थापना गरेको शिवको मूर्ति । तस्बिरः रासस

  • वास्तविक योगी को हो ? हेर्नुहोस् गीताको यो वचन

    कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।। – श्रीमद्भगवद्गीता, ४।१ ८ जसले कर्ममा अर्कम र अकर्ममा कर्म देख्छ त्यो नै बुद्धिमान मनुष्य हो । ऊ नै वास्तवमा योगी हो । कर्म भित्रको अकर्म देख्न सक्ने विवेकरूपी आँखा हुनु बास्तवमै आवश्यक छ । समालोचनात्मक दृष्टि सर्वत्र राख्नु पर्छ भन्ने गीतको […]

  • बादलुको घुम्टोभित्र माछापुच्छ्रे

    पोखरा । पोखरा महानगरपालिका–१८ सराङ्कोटबाट मङ्गलबार बिहान मौसम खुलेपछि बादलुको घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः रासस

  • पोखरामा यसरि मनाइयो असारे पन्ध्र (फोटो फिचर)

    पोखरा। पोखरामा अगिल्लो बर्षहरुमा बिदेशी पाहुनालाइ लक्षित गरि धुमधामका साथ असारे पन्ध्रम मनाइन्थ्यो। यो पाली कोरोनाको त्रास भए पनि धुमधाम तरिकाले असारे पन्ध्रम मनाइएको छ। पोखराका विभिन्न ठाउँ मा आजको दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपियो। असारे भाका सगै दहि चिउरा सेल रोटिको साथ मा हिलो छेप्दै मनाइएको यो चाडलाई पोखरेलीले खल्लो […]

  • भर्तिपोखराबाट देखिएको माछापुच्छ्रे हिमाल

    पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरीको भर्तिपोखराबाट देखिएको माछापुच्छे« हिमालसहितको रमणीय दृश्य । प्राकृतिक रुपमा रमणीय यो क्षेत्र कोरोना भाइरसका कारण पर्यटकविहीन बनेको छ । तस्वीरःरासस

  • सुनसान : बुढानीलकण्ठ मन्दिर

    काठमाडौँ, १ वैशाख । कोरोना भाइरस ‘कोभिड– १९’ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन नयाँ वर्षको सोमबार सुनसान काठमाडाँैको बुढानीलकण्ठ मन्दिर । अघिल्लो नयाँ वर्षको पहिलो दिन सो मन्दिरमा भीडभाड हुने गर्दथ्यो । तस्वीरः रासस

  • सुनसान : पशुपतिनाथ मन्दिरको द्वार

    काठमाडौँ, १ वैशाख । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडाँैको पशुपतिनाथ मन्दिर द्वार । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो । तस्वीर :रासस

  • ढकमक्क फूलेको फूल

    सिंहदरबारस्थित सर्वोच्च अदालतको परिसरमा ढकमक्क फूलेको फूल । तस्वीर: रासस

  • आत्मा रक्षाकोलागि लाइनबद्ध

    विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साझा स्वास्थ्य सेवाबाट वितरण भइरहेको माक्स लिनको लागि मानिसहरु लाइनमा बस्दै ।

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल