अर्थवाणिज्य

बजेटको अर्धवार्षिक समीक्षा : विकास खर्च हुन सकेन

चालू आर्थिक वर्षको आधा समय व्यतीत हुँदा विकास खर्चको अवस्था असाध्यै खराब रहेको छ । अर्थ मन्त्रालयले गरेको अर्धवार्षिक समीक्षाअनुसार गत पुस मसान्तसम्म मात्रै ५० अर्ब ८२ करोड मात्रै पूँजीगत...