कोरोनाको त्राशः प्रिमियर लिगमा ‘ह्याण्ड शेक’ प्रतिबन्ध

Advertisement

कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै प्रिमियर लिगमा ह्याण्ड शेक प्रतिबन्ध गरिएको छ ।

खेल सुरु हुनुअघि दुई टिमबीच फेयर प्ले ह्याण्ड शेक अर्को सुचना जारी नभएसम्मका लागि नगर्न सबैमा निदेर्शन दिइएको हो ।

विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले भनेको छ,‘स्वास्थ्य सल्लाह अनुशार प्रिमियर लिगको खेल अघि खेलाडी र म्याच अफिसियलबीच हुने फेयर प्ले ह्याण्ड शेक अर्को सुचना जारी बन्द गरिएको छ ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल