हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक

हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनकी आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो ।

एक सय वर्षीया आमाको निधनमा दुःख पोख्दै कलाकार पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । आमा, फेरि पनि मलाई माफ गर्नुहोला ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल