भक्तपुर जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिबाट अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमितको सङख्या बढीरहेकाले सेवाग्राहीहरुको भिडभाड अत्याधिक हुने भएकाले संक्रमण फैलिने भन्दै अर्को सुचना जारी नभएसम्मको लागि सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दैनिक २ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल