हेमन्त शर्मा र एलिना चौहानको स्वरमा ‘तिमीबाहेक मेरो कोही छैन’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको युगल स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

शर्मा र चौहानको संयुक्त स्वरमा ‘तिमी बाहेक मेरो कोही छैन’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा शब्द तथा संगीत दुवै शर्माको छ ।

रियाशा दाहाल र पल शाहको अभिनय रहेको गीतको भिडियोको निर्देशन नीतिन चन्दले गरेका हुन् ।

गीतको भिडियो :

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल