हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो चार देशको उडान तालिका

काठमाडौं,१४ भदौ । हिमालय एयरलाइन्सले सेप्टेम्बर २ देखि २९ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको छ ।

कम्पनीले सेप्टेम्बर २ मा माल्दिभ्सको माले, ३, ६, ८ र २३ मा कतारको दोहा, ९, १७, २२ र २९ मा साउदीको दमाममा उद्धार उडान गर्ने जनाएको छ ।

यसैगरी सेप्टेम्बर १५ मा कुवेतबाट नेपालीलाई काठमाडौं ल्याउने हिमालय एयरलाइन्सले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल